खाना नपुग्ने पिडित समुदाय धेरै छन् यहाँ,
धनीका एक गरीबका सजाय धेरै छन् यहाँ,
ठिकै लाग्छ उद्देश्यहरू, जनताकै लागि भन्छन्,
जनतालाई नै दुःख दिने निकाय धेरै छन् यहाँ,
ठाउँ अनुसार तन्दुरुस्त, बलिया, निर्मुल होलान्,
दिन दुःखी, रोगी अनि असहाय धेरै छन् यहाँ,
मान्छेकै घरमा मान्छे दास बन्छ र धोखा खान्छ,
साहस दिने दोषीका लागि प्रायः धेरै छन् यहाँ,
लुट्नसम्म लुट्छन्, दलाली किसिम किसिमका,
काम उही तरीका फरक व्यवसाय धेरै छन् यहाँ,
लजाके हेर्ना तोहार बानी गज्जब के लागल।
गड्रयाइल जिउ उ जवानी गज्जब के लागल।
कट्कुइया फुलल जैसिन खुलल तोहार मुहार,
मिठ चवन्नी मुस्कानके खानी गज्जब के लागल।
आघे पाछे बटै लजर लगुइयनके लाइन फेें हेरो,
मैयक नाफामे तोहार लगानी गज्जब के लागल।
बनाइल अर्घटहा तोहार उ टिरछी लजरसे यहाँ,
छोरलो मुटुम बाणके निशानी गज्जब के लागल।
सिकार बनल हस बा अपनहि उ सिकारी फेन टे,
कहुँ बनट कि नै हेरो इ कहानी गज्जब के लागल।
संगम कुस्मी।
‘बुडी’
उमरके का भर आजकाल ?
पचास हो कि साठी ?
टनिक ढेउर उमरके बटी
डुब्बर, चोङ्ल्याइल पक्क कबी
अर बुडी ! काहुन् बरे आँटी ।
टेक्नी टनिक बाँङ, कब रठी बेर्रा भाङ
कब कह्रहीं ग्वाबर ! गुइँठा पट्निक पटान
लिरौसी का बा ? जगत ड्याखल किऊ ?
चिम्मर बटी बुडी, चिउँसल बटिन आङ ।
सलहो रीति बोक्ल बटी, संस्कार फेन
सलहो जाति बोक्ल बटी, डम्कार फेन
ठेठ्ठोक, चोल्लेक का बाट बट्कोही ?
अर गोन्यम व चोल्लेम बटी गम्कार फेन ।।
थारु कबो जात पुरान
किऊ रल दाङ, गैल किऊ बुह्रान
ओस्ट मजा सुन्टी बात पुरान
डर्ठी फे बुडी मेह्रिक आहान ।।
भुुर्र से उर्ना चिरैयाँ, हुर्र से अइना बतास
भर क्याकर मन्बोे अर कर्बो क्याकर आश
भिन्सह्रे उठ्ना बानी, केक्रो डाइ, केक्रो नानी
हामा बुडिक बटिन छुट्ट कहानी ।।
सहेर्ली आपन पर्यार
हर्चाली सँगे खेतीपाती
पर्वट्वम चहुर्ली व कर्ली पट्या काठी
चिउँसल, चोङ्ल्याइल व चिम्मर हामा बुडी बाटी ।।
पुरान-लौव, आघ-पाछ सक्कु लेल्ह नेङ्ठी
का विगार का सही सक्कु ऊह डेक्ठी
रिवाज बोक्ल, रीति बोक्ल थारुन्हक सक्कु चीज
बुडी हामा विगत व वर्तमान सक्कु बोक्ल बटी ।।
राजकुमार कान्छा
कविता: ‘बाँदरहरु‘
बा उ ति को हुन?
जोकर जस्तै देख्छु त,
हैन हैन,
कालो मुँख,लामो पुच्छर भएको
बाँदर जस्तै देख्छु,
अँह,
फेरी सडकमा डङ्गुर खांदै
हिड्ने कुकुर जस्तै देख्छु त?
मैले सुनेको,
बाँदरहरुले आफ्नो घर बनाउँदैनन्
र
अरुको पनि बन्न दिंदैनन् रे हो बा?
हो छोरा तिमिले ठिक भन्यो,
तिमिले जे जे देख्यो,त्यो सही देख्यो,
ति जोकर नै हुन्
ति बाँदर नै हुन्
ति कुकुर नै हुन्
जो विभिन्न भेषमा आएर,
आफ्ना असली जातको प्रदर्शन गर्दैछन् !
अंकर अन्जान सहयात्री
जानकी-८ जबलपुर कैलाली
टुहिन स्वाझ पाके लुटक खोज्ठै
टुहार सर सम्पति हप्कक रठै
टुँ जुन चुपचाप रठो वइनके झन
हिम्मत बहरटी जाइटीन टुँ बाट
करे ब्याला डरैठो अक्मकैठो आपन
अढिकार मागे ब्यला पाछे पछ्गुर्ठो
उ चलाख बा टुहिनसे बहुट चलाख
टुहार हंक अढिकार डब्टी बा
टुहीन नोकर बनाइक लाग बा
टुहिन ठारु कैके हेप्टी बा
टु जुन चुपचाप बाटो लाट
मनै जस्ह गालम हाठ ढार्के
टुहार नेहेग्गा चोलिया भेगुवा
सुटीया टरीया नठिया डेख्के
खिजुवाइटा छिनक ला बा
बगाइक ला बा जराइक ला बा
सक्कु पुर्खा मेटाइक बा
कब जग्बो कब बल्गर हुइबो
टुहार पहिचान गोर्हाइटा बचाउ
कहटा टुँ नाइ सुन्ठो कि सुनक
बुढी नाइ कर्ठो कि पहिचान
बचाइक डराइटो हा टुँ “गन्जुवा”
….
लेखक : सुरज अखेल
राजापुर २ बरगदही, बर्दिया
हाल : सुर्खेत
विश्व ब्रह्माण्डमा इतिहास खोतल्दै हेर्दा शासक र शासित, उत्पीडक र उत्पीडित, मालिक र नोकर, गोरा र काला, सत्ता र प्रतिपक्ष विज्ञानले सावित गरेको सर्वमान्य नियमन बनेको छ । यी वर्गको विचमा जहिले पनि संघर्ष निरपेक्ष नै अस्तित्वमा रहेको छ । यसलाई मानवियताको दृष्टिकोणले अध्यात्मिक ब्याख्या भगवान र राक्षस, भौतिक
बादी विश्लेषण प्रगतिसिल र रुदीबादीको रुपमा देखिने र जीवन व्यवहारमा भोगिने अभ्यास हुन । यी सबैमा राजनीति भईराखेको हुन्छ । यहाँको आ आफ्ना खालको दर्शन, विचार छन । यसलाई व्याख्या प्रस्तुत गर्दा आफु अब्बल भएको नै देख्न चाहन्छन् । तर यो भन्दा पुर्बको अवस्था हेर्दै जाँदा वा आदिम साम्यवादी युगमा अस्तित्वमा रहेको सम्पूर्ण सबै सहअस्तित्व स्वीकार गरिएको देखिन्छ । जब संसारमा मानवहरुको जन घनत्वो वृद्धि हुँदै गयो । त्यसपछि लुछाचुँडी तेरो मेरो श्रृजना भयो । विश्वमा विभिन्न खालको अन्तरसंघर्ष द्वन्द्व मारामार काटाकाट आफु बाहेक अरुलाई विभिन्न शैलीमा नामेट गर्ने अभ्यास भयो । किनकि माग र आवश्यकता एकापसमा सन्तुलन खलबलिन थाल्यो ।
संसारको सबै अस्तित्वमा रहेका आफ्नो माग र आपुर्तिको सन्तुलन मिलान गर्न आ आफ्ना समूह बनाउन थाले र महाभारतको लडाइ, विश्वयुद्ध, शीतयुद्ध जस्ता ठूलठूला लडाइ भए । जसको प्रतिविम्व कुनै न कुनै बाहाना नाउँमा सानो ठुलो भित्र बाहिर आन्दोलन/लडाइँ भईराखेको छ । आज यस परिवेशमा आइपुग्दा विभिन्न खाले आन्दोलन र सहअस्तित्वको स्वीकारोक्ति भईराखेको छ । माथिल्लो विभिन्न पातापक्ष र विभिन्न खालको आपसिक टक्कर विकासोन्मुख राष्ट्र नेपालको बारेमा अहिलेको राजनीतिक गैर राजनीतिक घटनाक्रमको विषयलाई लिएर आफ्नो धारणा प्रस्तुत गरिदै आएको छ ।नेपाल एउटा कृषि प्रधान मुलुक भएकोले यहाँको उत्पादन स्वामित्व यो या त्यो रुपमा एकात्मक नै रहेकोले त्यसको सामुहिक स्वामित्वको लागि विभिन्न समय बेलाबखत आन्दोलन संघर्ष अविस्मरणीय अतुलनीय दिर्घकालिन महत्त्व र प्रभाव पार्ने खालको भएको छ । नेपालमा राज्य एकिकरणको नाउँमा भौगोलिक र हरेक उत्पादन आयश्रोतको केन्द्रीकृत गरियो । उत्पादन केन्द्रीकृत गरेर केही शासकहरुले मात्र उपभोग गरि रहेका छन । तर उत्पादनमा जोडिएका मजदुर कृषक उपभोगबाट बन्चिट भएका छन । हाम्रो नेपालमा मजदुर कृषक र मालिक विचको अन्तरद्वन्दबाट श्रृजना भएको आन्दोलन जारी छ । राज्य सत्ताको संविधान, कानुन, शासकीय स्वरुप कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका सामन्ती दलालको पहुँचमा मात्र छ ।यहाँका वास्तविक मजदुर, कृषक, महिला, दलित, जनजाति, लोपोन्मुख, बहिरगमनमा परेका मानिसहरुको पहुँच सम्बन्ध हुन सकेको छैन ।
विभिन्न प्रकारको मजदुर वेरोजगार भएर जीविकोपार्जन गर्न धौधौ भएको छ । कुनै उद्योग धन्दा कलकारखाना छैन । भएको सरकारी स्वामित्वको कारखाना जीर्ण अवस्थामा छ । वास्तविक किसानको आफ्नो जमिन छैन । कृषक मजदुर अघोषित कमैया छन । उत्पादन गरेर कुनै न कुनै बाहानामा केही न केही रुपमा जग्गा मालिकलाई खुशी वा विना ज्यालाको निजि घरमा काम गरिदिनु पर्ने अवस्था छ । वास्तविक किसानले उत्पादनको लागि समयमा बीउ, मल, सिचाइ, कृषि सामाग्री, बजार पाउँदैन । उत्पादित वस्तुको मूल्य खरिदकर्ता मालिकले भने बमोजिम विक्रि गर्नु परेको छ । नेपाल सरकारले जब व्यापारी, मर्वादी कहाँ पुग्छ । ठिक त्यसै बेला धान गहुँको वजार र मूल्य निर्धारण गर्दछ । नेपालको आधा हिस्सा ओगटेका महिलाहरुलाई दोस्रो नागरिक सरह, बच्चा जन्माउने मेशिन र मनोरञ्जनको साधनको रुपमा मात्र हेरिएको छ । दलितहरुले उत्पादन गरेका उत्पादीत वस्तु मठमन्दिर, घरमा राख्न हुने तर उहाँहरु व्यवहारिक रुपमा
सार्वजनिक मन्दिर, मुल, कुँवामा जान नहुने यथावत नै छ ।
जनजातिहरुको राज्य खोसिएको छ । भाषा सरकारी
तथा पठनपाठनमा बन्चित गरिएको छ । आफ्नो संस्कार संस्कृतिमा रमाउ भन्छ । तर मान्यता दिदैन ।जस्तै भूईयाँलाई मन्दिर मान्दैन । इतिहास मिचिएको छ । सरकारी कर्मचारी बन्न सक्छ तर हाकिम बन्न सक्दैन किन ? लोपोन्मुख बहिरगमनमा परेकालाई राहत दिन्छ, तर रोजगार दिईदैन । कुनै सरकारी कार्यालयमा जाँदा पहिलो भाषा मिल्दैन । दोस्रो कामकाज गर्न सिकाई दिने मानिस मिल्दैनन् । मुद्दा मामिलामा जाउँ अदालत न्याय निश्पक्ष छैन । प्रहरी प्रशासनमा जाउ चिनजान छैन । बाटो देखाउने मानिस छैनन् । यी यावत व्याख्या गरे, भनाइको मर्म एकात्मक शासन प्रणालिको प्रवृत्ति जिउँकि टिउँ छ ।हरेक ठाउँमा हरेक राजनीतिक पार्टीका सदस्य छन ।हरेक ठाउँमा राजनीतिक पावर लगाउनुपर्ने प्रवृत्ति बस्यो । आज यो दुनियाँमा राजनीतिक झण्डा बोक्न बाध्यता श्रृजना भैसक्यो । तर कुन वर्गको दर्शन विचार उचाल्ने भन्ने प्रश्न हो । जो राजनीति गर्नु हुदैन भन्छ, ऊ सवभन्दा ज्यादा राजनीति गर्छ।यति मात्र फरक हो, कि कोही झण्डा बोक्लान त कोही विना झण्डाको । आज राजनीति एउटा खानाको गासमा पनि छ । कोले कति चतुर्याइँ/धुर्त्याइ गरिरहेको छ, त्यति फरक हुन्छ । आज ठिक यति बेला नेपाली राजनीतिमा खुरापात को राजनीति वजार पाएको छ ।
कुनै पनि वस्तुको सीमा निर्धारण गरेको हुन्छ ।
जब अन्यायकोसिमा पार हुन्छ, मृत्यु प्यारो भएर आउँछ । त्यसपछि विद्रोह शुरु हुन्छ । नेपालमा विभिन्न समयमा संगठित, असंगठित विभिन्न बेला आन्दोलन विद्रोह भएको इतिहास सावित छ । सो आन्दोलनमा उत्पीडितहरुको वलिदानी बढी देखिन्छ । किनकि सबभन्दा बढी उत्पीडनमा परेका छन, र मुक्ति चाहन्छन् । मालिकको विरोधमा किसान आन्दोलन भएको छ । एकात्मक जहाँनिया शासनको विरुद्धमा प्रजातन्त्रको आन्दोलन भएको छ । मजदुर किसान पेसागत हकहित, महिला, दलित, जाती, क्षेत्र र वर्गको समग्र वर्गीय जनयुद्ध र जनआन्दोलन भएको छ । पछिल्लो मधेस र थारु पहिचानको आन्दोलन जारी राखेका छन । यी सबै समानताको आन्दोलन भईराखेको छ । यसमा बढी जवाफ देहिता हिजो राज्यबाट सेवा सुविधा बढी लिए उहाँहरु नै हुनुपर्छ, र यसको सम्बोधन गर्न राज्य स्वयम अग्रसरता लिनुपर्छ । राज्य सत्ताको जन्म जेलनेल, अड्डा अदालत, सेना प्रहरी प्रशासनमा हुन्छ । यसको व्याख्या अस्तित्वमा रहेका राजनीति दल वर्गले आ आफ्नो दर्शन विचार कार्यदिशा र कार्यक्रमले निर्धारण गरेको हुन्छ । नेपालको संविधान कानुन र भगवान कसको शरणमा पर्ने बनाएको छ ।सो सबै निर्धारण गरे बमोजिम हुन्छ । नेपालमा जहाँनिया, सामन्ती एकात्मक शासनको अन्त्यको आन्दोलनले स्थापित गरेको प्रजातन्त्र हो । किनकि हिड्डुल गर्न, बोल्न, पढ्न लेख्न पाउने अवस्था थिएन । प्रजातन्त्रमा सभासमारोह, गोष्ठी, राजनीतिक दल, संघसंस्था दर्ता गर्न पाइन्छ । यसको शब्दावली विशेषतः प्रजातन्त्र र नेपाली काँग्रेसले उचाले ।
जब निर्दल र बहुदलको आन्दोलनबाट बहुदलीय प्रणालि आयो । त्यसपछि कम्युनिस्ट पार्टीका महासचिव जननेता मदन भण्डारीले प्रतिपादित जनताको बहुदलिय जनबाद गरे । र पुर्ण संसदीय प्रणालिलाई आत्मसात गर्यो । यसै प्रक्रिया अभ्यास गर्ने क्रममा सदनमा नै ४० सुत्रिय शान्तिपूर्ण गास, बास र कपासको ग्यारेन्टी गर भन्दा कुनै सुनुवाइ भएन । उल्ता दमनको नीति अख्तियार गर्यो । ठिक त्यहि बेला संसद खसिको टाउको झुण्याएर कुकुरको मासु बिक्री गर्ने थलो हो भनेर संयुक्त जनमोर्चा र मसालले संसद बहिस्कार गर्यो । त्यसपछि नेकपा (माओवादी) को नेतृत्वमा दिर्धकालिन वर्गीय जनयुद्धको घोषणा गरि जनताको बिचमा एक्काइसौं शताब्दीको जनवादको कार्यक्रम बनाएर कार्यान्वयन गर्यो । यहि क्रममा राजनीतिक ठूलठूला परिवर्तनका घटना हुन गयो । यसको अर्थ बढी प्रयोग प्रजातन्त्र, जवज, एक्काइसौं शताब्दीको जनवाद आ आफ्नो दर्शन प्रस्तुत गरे । कोही प्रजातन्त्रको नारा बढी उचाले भने कोही जनवादको नारा उचाले ।आखिरमा जे उचाले पनि अधिकारको लागि उचाले ।अहिलेको आवश्यकता भनेको कर्तव्य सहितको अधिकार हो ।
एकात्मक सामन्ती शासनको अन्त्यसंगै संघीयता, गणतन्त्र , समावेशी र धर्मनिरपेक्षता सहितको
लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ । आज यो परिवेशमा बाघ र बाख्रा एउटै जंगलको शेर भएको छ । कुनै एउटा वर्गको अन्त्य विना सह अस्तित्व स्वीकार गरिएको नेपालको संविधान बनेको छ । यसको कैयौं पक्षहरु कार्यान्वयनको चरणमा छ । कार्यान्वयन गर्न गराउने तहमा पुग्दा तदारुकता उचित नभैदिदा कैयौं प्रश्न उब्जाउन खोजी रहेका छन । यो व्यवस्था केही प्रतिगमन शासकको हातमा लड्डु बाँडेको जस्तो मात्र भएको छ । जसले गर्दा कैयौं असन्तुष्ट पक्ष आन्दोलन जारी राखेका छन, भने केही सिमित तत्व तानाशाह भयो भन्ने छ । यो सबैको स्वीकार्य भएको हुदा कमबेसि हुनु स्वाभाविक छ । बरु प्राप्त उपलब्धि तदारुकताका साथ अक्षर पालना र कडाइपुर्वक कार्यान्वयन पक्षमा उभिनु पर्ने भयो । जब वास्तविक कम्युनिस्टहरुको जनवादी गणतन्त्र रुपान्तरण भयो, भने के हुने होला ? कम्युनिस्ट शासन पद्वतिमा जनवादी केन्द्रीयता लागू हुने होला ।जथाभावी प्रजातन्त्रको नाममा अराजक, सुशासन विहिन, लगाम विनाको घोडा बन्न नपाइने होला । कर्तव्य सहितको अधिकार र सामुहिक जवाफदेहिता, व्यक्ति स्वतन्त्र र संस्थागत सरकार प्रती उत्तरदायी हुनुपर्ने हुन्छ ।
लोकतान्त्रिक गणतन्त्रमा सबैको सर्वमान्य भएको हुदा कुशलता पुर्वक कार्यान्वयनको विकल्प देखिदैन । यद्यपि यसलाई एकले अर्कोलाई सहअस्तित्व स्वीकार गर्न सकेनौं भने अगामि आन्दोलनको आँधिबेहरिले कता पुर्याउछ । उतै सोझिनु पर्ने हुनसक्छ । आज राज्यको हरेक उत्पादीत वितरण प्रक्रिया पारदर्शी हुन सकिरहेको छैन।जसले गर्दा जुन प्रक्रिया आए पनि सुशासनको अनुभुती दिलाउनु पर्छ । हिजोआजको फरक न्याय कानुन र नाम परिवर्तन भयो । मानवमा हुनुपर्ने परिवर्तन हुन नसक्नु विडम्बना हो । किनकि शैली, स्वाभाव, प्रवृत्ति, सोच पुरानै भयो, भने फेरि विद्रोहको झिल्का निभ्न नपाउनु देशको दुरदशा हो । लोकतान्त्रिक गणतन्त्र नेपालमा दलाल झन फस्टाउन थाले । विदेशी शक्ति केन्द्रको स्वदेशी एजेण्डद्वारा नाङ्गो हुन थाल्यो । विदेशी नेपालमा आएर दलाल नाङ्गो नचाउन थाले । यद्यपि स्वदेशी सोच स्वदेशी उत्पादन र स्वदेश आत्मनिर्भर हुनलाई सुशासनको पक्ष दरिलो बनाई देशभक्ति, स्वाभिमान नेतृत्वले राज्यसत्ताको कार्यकारी हुनुपर्छ । यसको लागि संसदीय दलाल अन्त्य गर्न संसदीय व्यवस्था खारेज संगै समाजवाद उन्मुख जनवादी गणतन्त्र स्थापना गर्नुपर्छ ।
नेपालको लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ पुजीको उदय भएर दलालको हातमा पुग्न दिनु हुँदैन ।
देशभक्ति र स्वाभिमान राष्ट्रिय स्वाधीनताको लागि समग्र देशका बासिन्दा एक हुनुको विकल्प छैन ।देशमा भएका विभिन्न भावना समेत्न देशभक्ति हुनुपर्छ । जसरि नेपाल बाह्य र आन्तरिक स्वतन्त्र हुन चाहेको छ । त्यहि प्रकारको स्वतन्त्र पुर्वक राष्ट्रिय पुँजीको विकासमा उदृत गरिदै यहाँका
श्रोत साधन अधिक भन्दा अधिक परिचालन गरि रोजगारी श्रृजना व्यवहारिक रुपमा जोड दिनु पर्ने भयो । देशको सम्पुर्ण शक्ति श्रमसंग जोड्नु पर्यो । सीप अनुसार एक व्यक्ति एक रोजगार अनिवार्य गर्नुपर्यो । सोही अनुसार उत्पादीत संस्थागत राज्यको कोषमा बाँडिनु पर्यो । राज्यले गास, बास र कपासको साथमा शिक्षा र स्वास्थ्यको ग्यारेन्टी गर्नुपर्यो ।मजदुर, किसान, पेशागत, महिला, दलित, जनजाती, वहिरगमन, लोपोन्मुख, क्षेत्र र वर्ग विहिनतिरको कार्यक्रम निर्माण गर्नुपर्यो । माथि उल्लेखित सबैको एकमुष्ट समाधान राज्य विहिन गर्नुपर्यो । पुँजीवादको अन्त्य समाजवादको निर्विकल्प मार्ग प्रशस्त् गर्नु पर्ने भयो । धन्यवाद ।
वीरबहादुर राजवंशी
कृश्नपुर-६ कंचनपुर
हिरगर सम्बाददाता
धनगढी ,३२, सावन
भाषा, कला, चालचलन, रहनसहनमन धनी मानजिना थारू समुदायके गुरहि टिहुवार पाछे टिउहारिक अाेँरूवा खुलल मानजाइठ । हरेरी, लवागी, अस्टिम्की, अनट्टर, अटवारी, दश्या, डेवारी, माघ, धुरहेरी, भजहर लगाएत तमानेक टिहुवार रहल बा । यीहे पावन अवसर पारके हिरगर साहित्यिक बगाल अब्बा लग्गही अाइल हरेरी अाे अटवारीक बिशेषा माैकाम सक्कु जहनके सुख, स्वास्थ्यक कामना कर्टी शुभकामना व्यक्त करल बावै । असाैक अस्टिम्कीक लग्गही महामारीक रूपमन अाइल बाहर के कारणा बहुत धनजनके फेन क्षती हुइलकमन दुःख व्यक्त करती सक्कुहुन सजक रना अाे सबजे अ अपन ठाँउसे सहयाेग करेपरल अाे जागरूक हुइकपरल फेन कहिके अर्जी हिरगर साहित्यक बगालके अध्यक्ष हिरालाल सत्गाैँवा कर्नै ।
नन्दु राज चौधरी
दुनियाँ रहस्यमय अदभूत प्रेमयुक्त शक्ति हो । इहे शक्तिमे सारा जीव निर्जीव संचालित बटी । जौन शक्तिहे मनै किल महशुस कैके व्यक्त करे सेक्ठी । जौन आनन्द आध्यात्म शक्तिसे सिढे अन्तरनिहित वा । यी शक्तिक् वारेमे पहिलेसे आजटक खोजी हुइटी बा, विद्ववानलोग खोज्टी बटाँ ।
सृष्टिकर्ताहे का कारण परगैलिस कि यी मेरके दुनियाँ वनाइ पर्लिस ओ वनाइल । जहाँ सोँच्लक, चहलक सक्कु मेरीक शक्ति मौजुद बा । इहे सृष्टिमन्से के का माँगठ ? उ मेहनत ओ शुद्ध भावनासे संघर्ष कैके चहा जत्रा भारी चीज नारहे जरुर मिलठ । दुनियँक हरेक भौतिक चीज रहस्यमय अदभूत प्रेमयुक्त शक्तिमे एक आपसमे कौनो न कौनो नातासे जोडल रहठ ओ तुरुन्त असर करठ प्रकृतिमे । हम्रे संसारके चहा जौन ठाउँम् रहि, कौनो न कौनो रुपसे अदृश्य प्रेम शक्तिसे सहयोग करल करठ, लेकिन सहजिलेक् पटा या महशुस करे नैसेक्ठी ।
दुनियाँमे मनै या कौनो जीव जब जनम् लेठी, टपसे संसारिक हरेक गतिविधिमे कौनो न कौनो तरिका अर्थात् रुपभाव प्रकट करल करठी । अपन कर्मभोग अनुसार ओहे एक्के समयमे केउ का करठ टे केउ का । केउ कौन परिस्थतिमे रहठ टे केउ कौन । केउ का सोँचठ, चाहठ टे केउ का । केउ कुछ ठ पाइठ टे केउ गँवाइठ । केउ रोइठ टे केउ हाँसठ । केउ नाचठ टे केउ गाइठ । आव अपनेहे विचारी टे एकसाठ ओहे पलमे फरक–फरक काम, फरक– फरक व्यवहार, फरक–फरक भोग अनूभव महशुस करठी । यी सव केकर लग ? का करक लग करठी ? ओ करे परठ ? हम्रिहिन बुझे पर्ना वहुत जरुरट बा ।
हरेक मनैन्के अलग–अलग मेरीक घटना ओ चालचलन रठिन । ओहेसे मोर मन अचम्मित हुके कहठ ओ प्रश्न करठ– का करक लग, का करे, के ऐसिन विचित्र मेरके यी दुनियाँ वनाइल । असिन प्रकृया किहिहे आवश्यक पर्लिस टे वनाइल ओ सञ्चालित करल । ओ, अपने भर रहस्यमय अदभूत प्रेमयुक्त शक्ति नुकल, छिपल रैहगैल बा यी दँुनियामे । इहे प्रेम शक्तिक्े आँजरपाँजर रैहके मनै आपन चहलक विषयवस्तु खोज्ठाँ । ओ, अचम्मक भौतिक चीज वनाके डेखे भोगे पैठाँ, लेकिन कुछ घरिकलग किल । इहे नुकल, छिपल शक्तिक् खोजी करट–करट मनै अपन जिन्गीक् सारा समय गुजार डर्ठा, टौन फेन वास्तविक फेला पारे नैसेक्ठाँ । फेला परबी, टब्बोपर क्षणिक भोग्लक घटना, इतिहास, कथा, नियम, नीति, सिद्धान्त ओ धर्म संस्कृतिक वारेम् अध्ययन कर्वो टे फेन परिवर्तन हुइटी हालके यी अवस्था महशुस करे सेक्ठी । समय ओ प्रकृति किहुन्हे फेन भेदभाव नैकैके सक्हुन बराबर रुपमे शक्ति मिलल बा । इहे प्रेमयुक्त रचनामे हम्रे हमार मानव शरीर चलैना क्रममे अनेक नै सोँचल, नैचाहल विषय फेन भोगे परठ, जवटक जिअल करब, टबटक ।
हम्रे पुर्खन्के भोग्लक कैलक, सिखैलक, डेखैलक, कहलक विषयमे खासकैके जिन्गी चलाइ खोज्ठी । कौनो कौनो विषयमे चित्त नैबुझठ टे मनमुटाव कैके फेन चलाइ परठ । हरेक समय ओ परिस्थतिक वारेमे जानल करठी, वुझ्ठी लेकिन वास्तविक यथार्थ का हो, प्रेम कहना कहेवेर अन्योलमे रहे पर्ना हमार कमजोरीपन हुसेकठ ।
अन्तमे, मोर अनुभवसे कहना का बा कलेसे हम्रे यी दुनियाँमे रलक अदभूत शक्तिशाली प्रेम शक्तिक् माध्यामसे जत्रा फेन हम्रे हमार जीवनभर भोग्ले रठी, भोगल करठी, ओ भोगे परठ, यी सक्कु संसारहे सन्तुलन मिलाइक लग ओ सृष्टिहे बचाँइक लग जो हो । जौन वास्तविक यथार्थ विन्दु ज्ञान पाके सफल जीवन अनुभूति महशुस कैके खुसी आनन्दमे रहक लग ओ पूर्णता प्राप्त करक लग हो । ओहेसे दुई दिनके जिन्गीमे कुहिसे बैरभाव ना करी, हँसी खुशीमे जिई । ओम् नव शिवाय ।
लेखक सर्वहित समाज नेपाल, दाङ देउखरके अध्यक्ष हुइट