कहिले काँहि मातमा पिँए

कहिले काँहि मातमा पिँए ।
सम्झेर हर रातमा पिँए ।

पिउन पिँए सराब पिँए,
गएर उनकै खातमा पिँ ।

जिवन व्यर्थ रहेछ भनि,
विश्वास अनि घाटमा पिँए ।

बेसरी लाग्यो मलाई जब,
लिएर दुवै हातमा पिँए ।

बिचारगर्नु तिमले अब,
भुलेर त्यही बातमा पिँए ।

 सागर कुश्मी संगत

कबु काल्ह मातमे पिनु ।
समझके हर रातमे पिनु ।

 पिनाते पिनु सराब पिनु,
जाके हुँकारे खातमे पिनु ।

जिवन व्यर्थ बा कटि कटि ,
विश्वास ओ घाटमा पिनु ।

डटके जब लागल महिन,
लैके दुनु हाठमे पिनु ।

बिचार करहो टुँह अब
भुलाके उहे बाटमे पिनु ।

सागर कुश्मी संगत