कहिले काँहि मातमा पिँए ।
सम्झेर हर रातमा पिँए ।
पिउन पिँए सराब पिँए,
गएर उनकै खातमा पिँ ।
जिवन व्यर्थ रहेछ भनि,
विश्वास अनि घाटमा पिँए ।
बेसरी लाग्यो मलाई जब,
लिएर दुवै हातमा पिँए ।
बिचारगर्नु तिमले अब,
भुलेर त्यही बातमा पिँए ।
सागर कुश्मी संगत
कबु काल्ह मातमे पिनु ।
समझके हर रातमे पिनु ।
पिनाते पिनु सराब पिनु,
जाके हुँकारे खातमे पिनु ।
जिवन व्यर्थ बा कटि कटि ,
विश्वास ओ घाटमा पिनु ।
डटके जब लागल महिन,
लैके दुनु हाठमे पिनु ।
बिचार करहो टुँह अब
भुलाके उहे बाटमे पिनु ।
सागर कुश्मी संगत