रि बाबु तैं कहांसम् सुत्ब्या

रि बाबु तैं कहांसम् सुत्ब्या अब, उठक परि तुहिन.।
त्वार अधिकार शोषण करगिल, जुटक परि तुहिन.।
~~~~~
वर्षौ से घर अङ्गना चुल्हा चौकिम् लगागैल बा हेर.।
अब चिपाइल नै बैठ तैं ऐना जस्त, फुटक परि तुहिन.।
~~~~~
तैं तो आझुक शिक्षित नारी, कहाँसम् डबल रब्या.।
अब उठके शोषकणके काला धन, लुटक परि तुहिन.।
~~~~~
तैं लाटी पाछे होक नै, तुहिन यहाँ शोषण करगिल.।
अब अइसिक नै हुइ बघुन्याहस्, छुटक परि तुहिन.।
~~~~~
जे त्वार जिन्दगिमे व्यक्तिगत चरित्रके हत्या करल.।
अब उहिन खोजके तातुल तेलम्, भुठक परि तुहिन.।
~~~~~
अंकर “अन्जान सहयात्री”
पथरैया-4 जबलपुर,कैलाली

बहिनि कहाँ सम्म सुत्छौ अब उठ्नु पर्छ तिमीले |
तिम्रो अधिकार शोषण गरे जुट्नु पर्छ तिमीले ||

बर्षौं देखि घर आँगन चुलो चौकोमा लगाए छन् हेर |
अब चुप्प नलाग ऐना जस्तै फुट्नु पर्छ तिमीले ||

तिमीत आजको शिक्षित नारी,कहाँ सम्म दबेर बस्छौ |
अब उठेर शोषकको कालो धन लुट्नु पर्छ तिमीले ||

तिमी लाटी भएर नै तिमीलाई शोषण गरेका हुन् |
अब यस्तो हुन्न बाघिनी जस्तै छुट्नु पर्छ तिमीले ||

जसले तिम्रो जिन्दगि व्यक्तिगत चरित्र माथि हत्या गर्यो |
उसैलाई नै खोजेर तातो तेलमा भुट्नु पर्छ तिमीले ||

 

अंकर “अन्जान सहयात्री”
पथरैया-4 जबलपुर,कैलाली