उस्को याद

उस्को याद

फेरि पनि कसैले याद पठायाे ।
सुनसान मध्य त्याे रात पठायाे ।

छातीमा जनसागर उर्लेपछि,
अनाैठाे अनाैठाे बात पठायाे ।

जब ढलें म बेहाेस भएर ढलें,
तब मात्र कसैले हात पठायाे ।

जसकाे विश्वास गरिदै जाँदा,
उसैले विश्वाशघात पठायाे ।
सागर कुश्मी संगत

बसौती ७ कैलाली 

गजल
फेरि पनि कसैले याद पठायाे ।
सुनसान मध्य त्याे रात पठायाे ।

छातीमा जनसागर उर्लेपछि,
अनाैठाे अनाैठाे बात पठायाे ।

जब ढलें म बेहाेस भएर ढलें,
तब मात्र कसैले हात पठायाे ।

जसकाे विश्वास गरिदै जाँदा,
उसैले विश्वाशघात पठायाे ।