फेरि पनि कसैले याद पठायाे ।
सुनसान मध्य त्याे रात पठायाे ।
छातीमा जनसागर उर्लेपछि,
अनाैठाे अनाैठाे बात पठायाे ।
जब ढलें म बेहाेस भएर ढलें,
तब मात्र कसैले हात पठायाे ।
जसकाे विश्वास गरिदै जाँदा,
उसैले विश्वाशघात पठायाे ।
सागर कुश्मी संगत
बसौती ७ कैलाली
गजल
फेरि पनि कसैले याद पठायाे ।
सुनसान मध्य त्याे रात पठायाे ।
छातीमा जनसागर उर्लेपछि,
अनाैठाे अनाैठाे बात पठायाे ।
जब ढलें म बेहाेस भएर ढलें,
तब मात्र कसैले हात पठायाे ।
जसकाे विश्वास गरिदै जाँदा,
उसैले विश्वाशघात पठायाे ।