=========गजल==========
उथो हालि थारुयुवा थारुवान बचायए!!
थारुअधिकारक ओ स्वाभिमान बचाए!!
गाउँ गाउँ से घर घर से उथि सब्ज हम्र !
आपन भाषा संस्कृतीओ पहिचान बचाए!!
आदिवासी जनजाती तराई बासी थारुहम्र!
उथिहाली भुमिपुत्र थारुन क सान बचाए्!!
नै बैस्ना हो सरकारसे दब्ख आँप थारुहम्र !
जागपरल दत्तख सहिदनक बलिदान बचाए!!
========अभागी कुमार चौधरी=====
थारुहरुलाई सधै झुटो आश्वासन दिने नगर!!
अनेक जाल झेलगरि थरुको ज्यान लिने नगर!!
सोझो थारु हरुलाई सधै धम्काउने डराउनेहरु!
जबर्जस्ती थारुको हक अधिकार छिन्ने नगर !!
के ही थारुले बेचेहुनन आफ्नो स्वाभिमान कतै!
सबैथारु बिकाउ हुदैन् सबैथारुलाइ किन्ने नगर!!
हिमत छ कसै को थारु सङ्ग समना गर्ने नेतामा!
थारुको हिट चाहाने नेता पुलिससङ हिन्ने नगर!!
=========अभागी कुमार चौधरी=======
चितवन नेपाल