एक्लै त्यो फुलहेर्दै खुट्टा तानेर नबस ।
कोइ पनि छैन मेरो भनि ठानेर नबस ।
हामी नेपाली हो आफ्नै संक्कार छ ,
त्यो अंग्रेजी दिवसमा चिन्ता मानेर नबस ।
हिरालाल चौधरी धनगढी २, कैलाली