कस्तो हुन्थ्यो उखान टुक्काले देश चल्नेभए ?

कस्तो हुन्थ्यो उखान टुक्काले देश चल्नेभए ?

कस्तो हुन्थ्यो बाँदरले रुख हल्लाउदा हल्ने भए ?
म ब्युझिएर हेर्दा घरघरमा ग्यासको चुलो बल्ने भए ।

सच्ची म त बरा ताजुब र अचम्म मा परेर सोच्नेगर्छु,
मेरो देश अक्सिजन बिना उखानै उखान ले चल्ने भए ।

अध्यक्ष
हिरा लाल चौधरी
हिरगर साहित्यक बगाल