खबरदारी मुक्तक

खबरदारी मुक्तक

चलिरहेको छ नयाँ साल होसियार रहनुहोला
अँझै के के हुन्छ कमाल होसियार रहनुहोला
हिजो पल्लोघरको काकीलाई ठहरै लग्यो रे
अब हाम्रो पालो रे काल होसियार रहनुहोला

अंकर अन्जान सहयात्री
जानकी गाउँपालिका-८
जबलपुर कैलाली