चलिरहेको छ नयाँ साल होसियार रहनुहोला अँझै के के हुन्छ कमाल होसियार रहनुहोला हिजो पल्लोघरको काकीलाई ठहरै लग्यो रे अब हाम्रो पालो रे काल होसियार रहनुहोला
अंकर अन्जान सहयात्री जानकी गाउँपालिका-८ जबलपुर कैलाली