घाउ कति दुख्छ निष्ठुरीलाई के थाहा । अचानाेकाे चाेट खुकुरीलाई के थाहा ।
याे ‘बुलबुल’ले गुँड बनायो कसरी ? कति परिश्रम थियाे हुरीलाई के थाहा ।
©गुरुप्रसाद कुमाल ‘बुलबुल’