डाक्टर र बिरामीबिच भनाभन चलिरहेछ! मानौं यहाँ युद्ध हुँदैछ मेसिनगन चलिरहेछ! बिना हतियार युद्धमा नउत्रिनुहोस महोदय, किनकी चारैतिर मृत्युको सिजन चलिरहेछ! ” अंकर अन्जान सहयात्री जानकी गाउँपालिका-८ जबलपुर कैलाली