डाक्टर र बिरामीबिच भनाभन चलिरहेछ!

डाक्टर र बिरामीबिच भनाभन चलिरहेछ!

डाक्टर र बिरामीबिच भनाभन चलिरहेछ!
मानौं यहाँ युद्ध हुँदैछ मेसिनगन चलिरहेछ!
बिना हतियार युद्धमा नउत्रिनुहोस महोदय,
किनकी चारैतिर मृत्युको सिजन चलिरहेछ!

अंकर अन्जान सहयात्री
जानकी गाउँपालिका-८
जबलपुर कैलाली