भेट हुन्छ एकदिन ताल पर्छ भने ! दिन महिना जोड्ने साल पर्छ भने !
नजिक हुदा टाढा भाग्ने तिमी पनी ! आउछौ नजिक मायाँ जाल पर्छ भने !
अनु चौधरी अन्जना प्रदेशिको आँगन बाट