तिमी गएदेखी…..

तिमी गएदेखी…..

अचेल हुँदैछ हरचिजमा हार तिमी गएदेखी
सम्हालिन नसकि रुन्छु यार तिमी गएदेखी
हिजो यि कुकुर यि बिराला नि प्यारा लाग्थे
आज लाग्दैछन सब बेकार तिमी गएदेखी

अंकर अन्जान सहयात्री

जानकी ८ जबलपुर कैलाली