पिउनुस भन्दै नानाथरी सरापब पठायाे
खै के के साेँच्याे, खनि गुलाव पठायाे ।
म माया गर्छु भन्दै राखेकाे प्रस्तावकाे,
बर्षाै पछि उसले मलार्इ जवाब पठायाे
म मुर्ख, म विदुषी, थिए मेरै दुनियाँमा।
त्यो झ्याउ त्यो, ढुसी थिए मेरै दुनियाँमा।
तिमीले संगै सफर गरौं, भनेकोले मात्रै हो
हैन भने म, खुशी नै थिए मेरै दुनियाँमा। ”
अंकर अन्जान सहयात्री