दुइ मुक्तक

दुइ मुक्तक

पिउनुस भन्दै नानाथरी सरापब पठायाे

खै के के साेँच्याे, खनि गुलाव पठायाे ।

म माया गर्छु भन्दै राखेकाे प्रस्तावकाे,

बर्षाै पछि उसले मलार्इ जवाब पठायाे

म मुर्ख, म विदुषी, थिए मेरै दुनियाँमा।

त्यो झ्याउ त्यो, ढुसी थिए मेरै दुनियाँमा।

तिमीले संगै सफर गरौं, भनेकोले मात्रै हो

हैन भने म, खुशी नै थिए मेरै दुनियाँमा। ”

अंकर अन्जान सहयात्री