मान्छेको जिन्दगानी बगेको खोला रहेछ सायद दुखी गरीबको यस्तै चोला रहेछ
साहुको ऋण तिर्छु भनी प्रदेशीएका युबाबाकसमा आफु साथमा एउटा झोला रहेछ
सुमित रत्गैंयाँधनगढी कैलाली