आई कऊनो दिन ई देश पल्ना रासन आई
सक्कु जनतनके चित्त बुझ्ना भाषण आई
टुरहे जत्ना रोकथाम चाहे बिरोध करो, मरो
एक दिन देख्बो पक्कैफे थारूनके शासन आई
सुमित रत्गैँया
रैकवार बिचवा १ मज्गै कन्चनपुर
अनुवाद नेपालीमा
आउँछ कुनै दिन यो देशै पाल्ने रासन आउँछ
सब्बै जनताको चित्त बुझ्ने भाषण आउँछ
तिमीहरू जति रोकथाम चाहे बिरोध गर,मर
एक दिन देख्छौ पक्कै पनि थारूको शासन आउँछ
सुमित रत्गैँया
रैकवार बिचवा १ मज्गै कन्चनपुर