मुक्तक

मुक्तक

जब बिस्तरामै हुनेछु म लम्पसार, ज्यामिहरु हो।
तन्त्र-मन्त्र गरी नउठाउँनु है मलाई, धामिहरु हो।
बरु सक्छौ भने पठाई दिनु खबर मेरी आमालाई।
मलाई काठको बाकसमा बोक्ने ए,मलामिहरु हो।

अंकर अन्जान सहयात्री