जब बिस्तरामै हुनेछु म लम्पसार, ज्यामिहरु हो। तन्त्र-मन्त्र गरी नउठाउँनु है मलाई, धामिहरु हो। बरु सक्छौ भने पठाई दिनु खबर मेरी आमालाई। मलाई काठको बाकसमा बोक्ने ए,मलामिहरु हो। ” अंकर अन्जान सहयात्री