न काम न काज पाएकाहरु खाँडी पसेका छन
पावर हुनेहरु यहीँ छन अरु खाँडी पसेका छन
‘बा’को सपना बहिनीको बिहे गरिदिने सोंचमा
‘म’ जस्ता हजारौं युवा बरु खाँडी पसेका छन
”
अंकर अन्जान सहयात्री
जानकी गाउँपालिका-८
जबलपुर कैलाली
न काम न काज पाएकाहरु खाँडी पसेका छन
पावर हुनेहरु यहीँ छन अरु खाँडी पसेका छन
‘बा’को सपना बहिनीको बिहे गरिदिने सोंचमा
‘म’ जस्ता हजारौं युवा बरु खाँडी पसेका छन
”
अंकर अन्जान सहयात्री
जानकी गाउँपालिका-८
जबलपुर कैलाली