याे हिरा हाे कि पत्थर छुट्टयाउन गाह्राे भाे
नापेर पनि गुण-स्तर छुट्टयाउन गाह्राे भाे
जब बाँडिन्छन् मन पक्ष र बिपक्षमा यहाँ
अब, बसन्त र पत्झर छुट्टयाउन गाह्राे भाे
-छविलाल काेपिला दाङ
(२०७५ फागुन १६ गते)
याे हिरा हाे कि पत्थर छुट्टयाउन गाह्राे भाे
नापेर पनि गुण-स्तर छुट्टयाउन गाह्राे भाे
जब बाँडिन्छन् मन पक्ष र बिपक्षमा यहाँ
अब, बसन्त र पत्झर छुट्टयाउन गाह्राे भाे
-छविलाल काेपिला दाङ
(२०७५ फागुन १६ गते)