अधुरा सपना र छोराको अवशेष बोकेर आउँदैछ बाकसमा सजिएर भेस बोकेर
भन्दै एक चरी आज उडेकीछ परदेशबाट ती वृद्ध बा-आमाका लागि सन्देश बोकेर
अंकर अन्जान सहयात्री