उस्ले कुकुर बिरालोको खेलमा हारेको हुनसक्छ। या त जालझेल गरी षड्यन्त्रमा पारेको हुनसक्छ। त्यसैले जित्नेहरुले खुशियाली मनाई रहेका छन। सायद कमिलाहरुले हात्तिलाई मारेको हुनसक्छ।
अंकर अन्जान सहयात्री