सायद कमिलाहरुले हात्तिलाई मारेको हुनसक्छ।

सायद कमिलाहरुले हात्तिलाई मारेको हुनसक्छ।

उस्ले कुकुर बिरालोको खेलमा हारेको हुनसक्छ।
या त जालझेल गरी षड्यन्त्रमा पारेको हुनसक्छ।
त्यसैले जित्नेहरुले खुशियाली मनाई रहेका छन।
सायद कमिलाहरुले हात्तिलाई मारेको हुनसक्छ।

अंकर अन्जान सहयात्री