सुखको सन्देश बोकेको नेउता पाएन ।
धेरै डुङ्गाहरु त ढेाँगे तर देउता पाएन ।
हेलो हाइ गर्ने धेरै साथिहरु बनाय तर,
यो मनलाई साठदिने एउटा पाएन ।
मोर जिनगिम कबु ऐसिन परल नैरहे ।
अनारी रहु दुधिया दाँत फे झरल नैरहे ।
हुइना नैहुना सम्म आरोप जो लगादेलो,
जबकि नैहुइनावला काम करल नैरहे