खै कुन उद्देश्यको लागि जिएर बस्छु ।
कहिलेकाँही फाट्छ मन सिएर बस्छु ।।
जब सिल्नै नसक्ने गरि फाटेर जाँदा,
बस सम्हानका लागि थोरै पिएर बस्छु ।।
हिरालाल चौधरी
जाने कौन कारन जिके बैठल बतु ।
फाटलमन कबु काल्ह सिके बैठल बतु ।
जब सिएनैबन्ना करके फाटे लागट,
बस सम्हारेक लाग पिके बैठल बतु ।।
हिरालाल चौधरी