सैयौँ बिगहा जग्गारहे सररहिया गाँउक खेटुवा हजूर ।
कन्द्रा उठल बनादेहल बलुरेट लडियक पखुवा हजूर ।
जिन्गी गुजारा कर्ना एक्केठो उहे अधार रहे संघरिया,
बन्द हुइलआझ खैनाफेन अब खुदिक कपुवा हजूर ।
हिरालाल सत्गौँवा
ध.न.पा.२,कैलाली
सयौँ बिगहा जग्गाथियो सररहिया गाँउको खेत हजुर ।
कान्द्रा नदि आएर बनाएछ सब माटो बलुरेत हजुर ।
जिवन बाँच्ने एकमात्र थियो त त्यहि आधार साथी,
त्यो नि बन्द भो कस्ले सम्झिदिन्छ र हाम्रो पेत हजुर ।
हिरालाल सत्गौँवा
ध.न.पा.२,कैलाली