गरुक कबु यहाँ बाफ नैरहथ।
सक्कु दगर सद्दा साफ नैरहथ।
इ मुहसेते मै छमाकरे सेकदेम,
मने उ मनसेहुइल माफ नैरथ ।
गरूगाेँ कहिलेने बाफ हुदैन ।
सधै यहाँ बाटाे साफ हुदैन ।
मुखले जेनि भन्नसक्छ,
तर मनले त्याे माफ हुदैन ।