सुखाइल रुख्वक टरे फे छाया हुइसेकि ।
खेल्वारे खेल्वारे यहाँ माया हुइसेकि ।
होसकरो अपन जवानीक हजुर,
नै टे यहाँ दाया बाया हुइसेकि ।
हिरालाल सत्गाैँवा
घाेरीघाेरा न.पा.३ सर्रहिया,कैलाली
सुकेको रुखमुनि नि छाँया हुनसक्छ ।
ख्याल ख्यालमै यहाँ माया हुनसक्छ ।
होस गर जवानिको आफ्नो हजुर,
फेरि यहाँ दाया बाँया हुनसक्छ ।
हिरालाल सत्गाैँवा
घाेरीघाेरा न.पा.३ सर्रहिया,कैलाली