- असोज ०६ हिरगर संवाददाता आज मिति २०७८/०६/०२ गते फुलबारि बहुमुखि क्याम्पसको आयोजना मा सन्चालक समिति का अध्यक्ष श्री रमेश कुमार बस्नेत ज्यु को अध्यक्षता तथा कैलारि गाउपालिका का अध्यक्ष श्री लाजुराम चौधरि ज्युको प्रमुख आतिथ्यता एबम अग्रज ब्यतित्व समाजसेवि श्री दिनेश चन्द्र सुबेदि ज्यु को बिशिष्ट आतिथ्यता मा साथै अन्य ब्यतिहरुको उपस्थिति मा धनगढि उपमहानगर पालिका वार्ड न १८ को क्याम्पस को उन्नति , प्रगति र बिकास का बारेमा बृहत् अन्तर्क्रीया कार्यक्रम सम्म्पन्न भयो। जसमा श्री गौरि शंकर रेग्मि ज्यु को सन्योजकत्व मा ५१ सदस्य क्याम्पस सहयोग उपसमिति गठन भयो भने कैलालि अस्पताल प्रा.लि. धनगढिका सन्चालक समासेवि ब्यक्तित्व श्री जनक राज जोशि ज्यु ले क्याम्पस का बिध्यार्थि, प्राध्यापक , कर्मचारी तथा अभिभावक हरुलाइ औषधि उपचार मा १०% र अपरेशन मा २०-३०% छुट गर्ने साथै क्याम्पस लाइ रु ५१,०००/ सहयोग गर्ने प्रतिबद्वता ब्यक्त गर्नु भयो भने कैलारि गाउपालिका का अध्यक्ष श्री लाजुराम चौधरि ज्यु क्याम्पस को आजिवन सदस्य बन्न रु ११,१११/ सहयोग र क्याम्पस मा कैलारि गाउपालिका बाट बिध्यार्थिहरु लाइ आउन जान सहजकताका लागि बस खरिद को बजेट को ब्यबस्था मिलाउने साथै क्याम्पस को प्रगति मा सकेसम्म को सहयोग गर्ने प्रतिबद्वता ब्यक्त गर्नु भयो । यसै गरि बुद्वमणि अधिकारि र धन बहादुर चौधरि ज्यु ले रु ५,५५५/ का दर ले क्याम्पस सभाको बिशिष्ट सदस्यता लिनु भयो भने अन्य महानुभाव हरु ले पनि क्याम्पस को बिकास मा आ आफ्नो ठाउ बाट सहयोग गर्ने प्रतिबद्वता जनाउनु भएको मा सम्पुर्ण मा क्याम्पस परिवार हार्दिक आभार प्रकट गर्द्छ र आगमि दिनमा थप सहयोग को अपेक्षा समेत गर्द्छ्।।।
पूनश्च : वार्ड न १९ मा मिति २०७८/०६/०४ गते दिनको १:०० बजे भेला हुने भएका ले उपस्थिति का लागि अनुरोध गर्दछौ।।
आज मिति २०७८/०६/०४ गते फुलबारि बहुमुखि क्याम्पसको आयोजना मा सन्चालक समिति का अध्यक्ष श्री रमेश कुमार बस्नेत ज्यु को अध्यक्षता तथा सुदूरपश्चिम प्रदेस सभाका सभामुख आदरणीय ब्यक्तित्व मा. अर्जुन बहादुर थापाज्युको प्रमुख आतिथ्यता एबम सुदूरपश्चिम प्रदेस का बिधायन तथा प्रदेस मामिला समितिका सभापति मा. नेपालु चौधरि, प्रदेश सभा सदस्य मा. सुशिला बुढाथोकि र सुन्दर सुदूर पश्चिमका अभियन्ता समाजसेवि एबम सामाजिक अग्रज ब्यक्तित्व आदरणीय गोपाल हमालज्यु को बिशिष्ट आतिथ्यता मा साथै अन्य ब्यतिहरुको उपस्थिति मा धनगढि उपमहानगर पालिका वार्ड न १९ को क्याम्पस को उन्नति , प्रगति र बिकास का बारेमा बृहत् अन्तर्क्रीया कार्यक्रम सम्म्पन्न भयो। जसमा श्री धिरेन्द्र बहादुर सिङ ज्यु को सन्योजकत्व मा ३३ सदस्य क्याम्पस सहयोग उपसमिति गठन भयो भने सुन्दर सुदूरपश्चिम प्रदेसका अभियन्ता समाजसेवि आदरणीय ब्यक्तित्व श्री गोपाल हमाल ज्यु ले क्याम्पस को प्रगति र बिकासमा सकेसम्म आर्थिक नैतिक लगाएत सबै किसिमको सहयोग गर्ने प्रतिबद्वता ब्यक्त गर्नु भयो । यसै गरि बिधायन तथा प्रदेस मामिला समिति का सभापति मा. नेपालु चौधरि ज्यु ले स्थापना काल देखि नै क्याम्पस को बिकास मा सहयोग गर्दै आइरहेको र आगमि दिनमा समेत थप सहयोग गर्ने साथै सुदूर पश्चिम प्रदेस सभा का सभापति तथा कार्यक्रम का प्रमुख अतिथि मा.अर्जुन बहादुर थापा ले सामुदायिक क्याम्पस को बिकास का लागि आफु लागि परेको र यस क्याम्पस का लागि पनि आफुले सक्दो सहयोग गर्ने प्रतिबद्वता ब्यक्त गर्नु भयो ।।भने अन्य महानुभाव हरु ले पनि क्याम्पस को बिकास मा आ आफ्नो ठाउ बाट सहयोग गर्ने प्रतिबद्वता जनाउनु भएको मा सम्पुर्ण मा क्याम्पस परिवार हार्दिक आभार प्रकट गर्द्छ र आगमि दिनमा थप सहयोग को अपेक्षा समेत गर्द्छ्।।।
पूनश्च : कैलारि गाउपालिका वडा न ६ र ९ को सन्युक्त भेला मिति २०७८/०६/०५ गते दिनको १:०० बजे वडा न ९ को वडा कार्यालय को हलमा भेला हुने भएका ले उपस्थिति का लागि अनुरोध गर्दछौ।।