कैलालीमा बिमाको मृत्यूदाबी रकम भुक्तानी र अभिकर्ता पुनताजगि तालिम सम्पन्न

कैलालीमा बिमाको मृत्यूदाबी रकम भुक्तानी र अभिकर्ता पुनताजगि तालिम सम्पन्न

हिरगर संवाददाता

२४, जेठ, लम्की

                     सूर्या लाइफ इन्स्योरेन्स कंम्पनी लिमिटेड पुन: ताजगिय कार्यक्रम सम्पन्न भएको छ । कम्पनी को महा प्रबन्धक माधव प्रसाद शर्मा, र एरिया शाखा प्रमुख हिरालाल चौधरी ले उक्त तालिम चलाएकाथिए । करिब २०० अभिकर्ता को उपस्तिथिमा कार्यक्रम संचालक सुखद का शाखा प्रमुख धनसिहँ धामी ले चलाएकाथिए भने स्वागत मन्तव्य लम्कीका शाखा प्रमुख शिवनाथ बिस्वकर्माले दिएका थिए । उक्त कार्यक्रमका बिच टिकापुर-२, अस्नेहरी, कैलाली का बिमित स्व.आशिष चौधरी बिमांक २ लाखको बिमा गरि दुई बर्षको बिमाशुल्क २९,७०२ जम्मा गरेका थिए र क्षतिपूर्ति ४,०९,६०० पाएकाथिए ।