हिरगर संवाददाता
२८ फाल्गुन, सुखड
कैलालीको घोडाघोडी नगरपालिका का मेयर ममता चौधरी माथी अज्ञात समुहले गोली प्रहार गरेको छ। साँझको समय मा अचानक पेटमा गोली र टाउकोमा खुकुरी प्रहारगरी गम्भीर घाइते बनाएकाछन ।
मेयर लाई तत्काल घोडाघोडी अस्पतालमा भर्ना गरिएकोथियो तर अवस्था गम्भीर भएकोले भरखर नेपालगन्ज रीफर गरेको छ ।