घोडाघोडी नगरका मेंर माथी गोली प्रहार अवस्था सिकिस्त

घोडाघोडी नगरका मेंर माथी गोली प्रहार अवस्था सिकिस्त

 

हिरगर संवाददाता 

२८ फाल्गुन,  सुखड

कैलालीको घोडाघोडी नगरपालिका का मेयर ममता चौधरी माथी अज्ञात समुहले गोली प्रहार गरेको छ। साँझको समय मा अचानक पेटमा गोली र टाउकोमा खुकुरी प्रहारगरी गम्भीर घाइते बनाएकाछन । 

मेयर लाई तत्काल घोडाघोडी अस्पतालमा भर्ना गरिएकोथियो तर अवस्था गम्भीर भएकोले भरखर नेपालगन्ज रीफर गरेको छ ।