१३ जेठ, धनगढी
हिरगर समाचारदाता
धनगढी, ८, सदभावनाटाेल अवस्थित ११ बर्षे अायुषा चाैधरीकाे अाज जन्मदिन केहि फरकपनका साथ मनाइएकाे छ । जन्मदिन अलि फरकपनका साथ उनका बाज्यै तथा सूर्या लाइफकाे एेजेन्सि मेनेजर प्रेमा थारू अफ्नी नातिनी लार्इ सूर्या लाइफकाे बीमालेख उपहार दिएकीछिन् । अफु रहेपनि नरहेपनि सधैकाे साथि भनेकाे बिमा मात्रहाे भन्दै याे याेजना बनाएकीहुन ।
उसकाे भबिष्य सुनिश्चितताकाे लागि बिमा उपहार दिएकाे बताए । बीमालेख उपहारदिन कम्पनीका नायव प्रबन्धक हिरालाल चाैधरी ले कुरा थप्दै जन्मदिनकाे शुभकामना दिदै माँ काे अर्काे रूप बीमा हाे भन्दै यसले अामाकाे २ लाख र छाेरी काे सुरक्षा पनि २ लाखनै रहेकाे याे बाल अग्रीम भुक्तानी याेजना हाे यसमा बीमा अवधि सकिन ५ बर्ष पहिलेदेखि नै प्रतेक बर्ष बर्षेनी धनफिर्तादिने भएकाेले उसकाे क्याम्स शिक्षा तथा बिवाहका लागि सहयाेगिहुने बताए । त्यस्तै कथमकदाचित अामा नरहेमा बच्चाले मासिक तलब पाउने र तिर्नुपर्ने किस्ता मिनहाहुने बताए । यस्ताे साेँच बनाएकाेमा बज्यैलाइ धन्यवाद िददैँ अाजकाे अावश्यकता बीमा अपरिहार्य रहेकाे बताउनु भयाे । प्राय हाम्राे समाज मरेपछि पाइने रकम, कम्पनी काे बिस्वास गर्न नसकिने कुरा लाइ प्रतिकार गर्दै मरे अस्रीत परिवार र जिउदै भए भबिष्यकाे लागि बचत त्याे पनि बाेनस सहित पाइने भएकाेले याे सर्बाेत्म बचत भएकाे बताए । हामी बच्चा लाइ फाल्तु खाने र अनावश्यक खर्च गर्न दिनु भन्दा पनि दैनिक त्यै बच्चाले खाने पैसा मात्र दिनकाे १२ रूपैयामै १ लाखकाे अामा र बच्चाकाे बीमा गर्न सकिने सरल तरिका बताउनु भयाे ।
कार्यक्रममा शाखा प्रमुख नरेश भट्ट, रामदयाल र बिरेन्द्र चाैधरी लगायत एेजेन्सिमेनेजर रामु कुस्मी, राजेश चाैधरी लगायत सबैले दिने दक्षिणालाइ संकलन गरेर बीमालेख मिलेर संयुक्त उपहार दिएका थिए । उक्त कार्यक्रममा बच्चाका थुप्रै साथीहरू र अाफन्तहरूकाे उपस्थिती रहेकाे थियाे ।