जितिया पर्व २०७२

जितिया पर्व २०७२

“जितिया पर्व २०७२” को शूभ अवसरमा हार्दिक तथा मंगलमय शूभकामना ब्यक्त गर्दै थारु महिला लगायत तराईमा बसोवास गर्ने अन्य समुदायहरुले धुमधामका साथ मनाईने जितिया पर्व सदा झै यस बर्ष पनि काठमाण्डौ उपत्यकामा भव्यरुपमा मनाईने कार्यक्रम तय भएको हुँदा सबै महानुभावहरुमा आ-आफ्नो तर्फबाट सहयोग गरिदिन हुन अनुरोध गर्दे निम्न मिति र स्थानमा उपस्थित भई कार्यक्रम सफलता पूर्वक सम्पन्न गरिदिन हुन हार्दिक अनुरोध गर्दछु।

– सरस्वती चौधरी, अधयक्ष, थारू महिला समाज

निम्न:-
स्थान- राष्ट्रिय नाचघर, जमल काठमाण्डौ ।
मिति- २०७२।०६। १८ गते । सोमबार
समय- दिनको ११ बजे ।

थारू महिला समाज, नेपाल