थारुहरुको महान पर्व माघी तथा चौथो बार्षीक भेला

थारुहरुको महान पर्व माघी तथा चौथो बार्षीक भेला

नेपाली दुताबासको माहमहिम श्रीमान धन्नजय झा ज्युको प्रमुख अातिथे र नेपाल अादिबासि जनजाति महा सँघ को नि बर्तमान अधक्ष्य नेपाल बाट विशेष अतिथी श्री राजकुमार लेखी ज्यु को अागमन सँगै र चर्चित गायक सन्जय चौधरिको बेजोड प्रस्सतुतिको साथमा सम्मपन्न हुन गई राखेको थारुहरुको महान पर्व माघी तथा चौथो बार्षीक भेला को साथमा बिबीध थारु सस्कृतीक झाकि र थारु परिकार सहित मनोरन्जानतमक का्रयक्रम तपाईं हरु को माझमम लियर अाउदै छौ सो कार्यक्रम लाई भब्यताको साथमा सफल बनाउ।