जीबन बीमा बजारमा अब यूनियन लाइफ पनि

जीबन बीमा बजारमा अब यूनियन लाइफ पनि

बिचार र प्रितक्रिया

हिरालाल चाैधरी

यूनियन लाइफ इन्स्याेरेन्स कं.लि.

बीमा बजार  नेपालीकाे लागि अति अावश्यक भएकाे छ । सिमीत स्राेत र साधन, सिमीत राेजगार, बिकाशसाेन्मुख देश जहाँ  बीमाकाे अावश्यकता बढी नै हुन्छ । एकजना काम गर्ने अभिभावक  र त्यसकै अाश्रयमा बाँच्नुपर्ने बाध्यता रहेकाे र उस्कै कथम कदाचित असमाहिक  निधन भए के गर्ने भन्ने एक पटक साेच्न जरूरी छ । यहाँकाे बजार बीमा सम्बन्धी भरखर साक्षरता बढीरहेकाे अवश्था छ । यहाँ धेरैकाे बीमा सम्बन्धि अ- अाफ्नै किसिमकाे व्याख्या र बिश्लेषाणा छ । यहाँ का अभिकर्ताहरू पनि बिना तालिम वा तालिम लिएपनी २ देखि ३ दिन सम्मकाे मात्र तालिम हुने र त्यसकै भरमा व्यवसाय ल्याउने र हाेडबाजी गर्ने वा पूर्णा बुझाइकाे कमिका कारणा यहाँ थुप्रै समस्याहरू देखा परेकाे छ । गलत प्रतिस्प्रर्धा, गलत व्याख्या,  अाफु बाहेककाे अर्काे कंम्पनीकाे बारेमा , अर्काे अभिकर्ता र व्यक्ती बिशेषालार्इ हाेच्याइ गलत मार्केटिङ्ग गरेकाे अवस्था व्यापक पाइन्छ । जसकाे  सिकार हाम्राे सिधा साधा बीमित पर्न जान्छ । गलत याेजनाकाे छनाइ, कमजाेर बीमाङ्ककाे छनाइ यस्ता तमाम कमिका कारणा अस्वाश्थ बीमा हाम्राे कंम्पनी सम्म पुगेकाे र पछि त्यस बीमालेखमा सम्सया अाएकाे छ । 

 

अब बीमा व्याबसाय अलिक सहज छैनत्यस्ताकाे लागि । नेपाली बीमा बजारमा अब जम्मा १८ अाेट कंम्पनी एकै पटक पसेकाे छ । अब बीमा मा ठूलाे हलचल हुनेवला छ । बीमा सम्बन्धि भ्रमक समार छर्किने दलालहरू, गलत प्रचार गर्नेहरू अब समाप्तहुनेछन । अब स्वस्थ प्रतिस्प्रर्धा र बिश्वासिलाे व्याक्तीबाट पुरै याेजनाहेरेर, भाेलिकाे अाफ्नाे अावश्यकताकाे ख्याल गरेर वा गराइदिएर जसले बीमा बजारमा पस्दैन उ अब लामाे समय सम्म अभिकर्ता बनि तिक्न सक्दैन । सबै जीवन बीमा कंम्पनीहरू नयाँ नयाँ र धेरै अाकर्षक याेजनाहरू बीमा बजारमा ल्यइरहेकाे छ । अब बीमा साक्षरता बढीरहेाकाे छ । जसरी स्वाथ पानी खानुपर्छ, खुलादिशा मुक्त क्षेत्र घाेषणा गर्नुर्छ भन्ने ज्ञान सबैमा अब भए जस्तै शिक्षा, स्वास्थ्य, यातायात सँगै बीमा पनि अब अावश्यक रहेकाे भनि अब प्रतेक टाेल टाेलमा गाँउ गाँउमा अब चाँडैनै तालिम प्रप्त र शिक्षित अभिकर्ता सबैलार्इ भेटन चाँडैनै अाँउडैछन । 

धन्यवाद । सुक्षाव र प्रतिक्रीयाकाे अपेक्षा सहित hlcnepal143@gmail.com 9858426633