हिरगर संवाददाता
कैलाली २४ गते ,फाल्गुन | March 8, 2018
मधेसको 22 वटै जिल्लालाई जोडदै मधेसको समग्र बिकासमा टेवा पुर्याउने उदेश्यले मधेसमा पर्यटन प्रवर्द्धनको लागी लन्च हुने(visit Madhesh)कार्यक्रम अन्तर्गत बिहिवार प्रदेश नम्बर-7को राजधानी एवं कैलाली
जिल्लाको धनगढीमा मधेसको वर्तमान
अवस्था,मनोबिज्ञान एवं पर्यटकीय स्थलहरुको बारेमा विभिन्न क्षेत्रका स्थानीय अगुवाहरु तथा नागरिक समाजिक अगुवा र राजनीतिकर्मी /चेतनसिल युवाहरु संग छलफल गरि प्रारम्भिक टिमको निर्माण गरिकाे छ ।