बीचार र प्रतिकृया
हिरालाल चाैधरी
यूनियन लाइफ इन्स्याेरेन्स कं.लि.
धनगढी
नेपाली बीमा बजारमै पहिलोपटक यूनियन लाइफ इन्स्याेरेन्स कं.लि. ले ‘होललाइफ’ र ‘मनिब्याक पोलिसी’ ल्याएको छ । यो पोलिसी लिने बीमित वा उसको आश्रित परिवारले तीनपटक यसबाट लाभ लिन सक्नेछन ।
यस पोलिसीमा कुनै निश्चित समयका लागि बीमा गरेको व्यक्तिले त्यो अवधिपछि बीमाङ्क रकमका साथै म्याचुरिटीमा पुगेपछि त्यसको बोनस र म्याचुरिटी नहुँदै मृत्यु भयो भने वा बीमित व्यक्ति सय वर्षसम्म बाँच्यो भने फेरि त्यो बीमाङ्क रकम पाउने ब्यवस्था रहेकाे हाल सम्मकै सबैभन्दा ठूलाे जाेखिमबहन ७५ लाख सम्म गर्ने कम्पनीकाे रूपमा परिचित हुनलागेकाे ले ठूलाे बिमागर्नेहरूका लागि अबकाे राेजाइ यूनियन लाइफ हुने पक्का रहेकाे धनगढीका शाखा प्रमूख हिरालाल चाैधरीले बताए ।
यो पोलिसीले एकपटकको म्याचुरिटीपछि पनि पुुनः जोखीम वहन गर्छ । यसमा बीमितले निश्चित अवधिको प्रिमियमबाहेक अन्य केही तिर्नु नपर्ने पनि जानकारी दिए । यो पोलिसी अाज सम्मकै नेपाली बजारमा बिरकुल नयाँ र धेरै अाकर्षक रहेकाे पनि बहाँले बताउनु भयो । साथै यस याेजना खरिदगर्नेहरूका लागि निम्नअनुसार याेजना रहेकाे छ
बीमा याेजनाकाे नामः अग्रिम भुक्तानी तथा अाजीवन जीवन बीमा याेजना
यसकाे बिशेषताः
बिमाङ्क ः न्यूनतम रू ५०,०००
अधिकतम अायस्राेतकाे अधारमा
प्रबेश उमेरः न्युनतम ११ बर्ष अधिकतम ६० बर्षका उमेर समुहका ले याे याेजना खरिद गर्न सक्नेछन ।
बीमा शुल्कक भुक्तानीः १०,१५,२०,२५बर्ष
अधिकतम उमेरः ८८ बर्ष
भुक्तानी तरीकाः बार्षिक, अर्धबार्षिक, त्रेमासिक र मासिक
सुबिधाहरूः दाेहराे दुर्घटना लाभ ७५ लाख सम्म, बिमाशुल्क छुट र मासिक सुबिधाहरू
बमाङ्क अनुसार छुटः रू २लाख देखि २लाख ९९ हजार सम्म १ प्रतिहजार
३ लाख देखि माथि २ प्रतिहजार छुट छ ।
भुक्तानी अनुसार छुटः बार्षिक मा २ प्रतिशत, अर्धबार्षिकमा १, त्रेमासिकमा छैन, मासिकमा थप ५ प्रतिशत लाग्ने ।
एस. एल.सि पास नेपाली नागरीक लार्इ अब अभिकर्ता बनि वा कुनैपनि बीमा सम्बन्धि जिज्ञाशा भए वा काम गर्न इच्छुक साथीहरू का लागि निःशुल्क परामर्शका लागि बिसृत जानकारी का लागि यूनियन लाइफ इन्स्याेरेन्स कं.लि धनगढी शाखा फाेन ०९१ ५२७२२२, शाखा प्रमुख हिरा लाल चाैधरी ९८५८४२६६३३ , धनगढी चाैरहा यामहा शाेरूम नजिक राष्ट्रीय बीमा कं. माथिकाे तल्ला ।