चौधरीले पास्नीमा आफ्नो बच्चालाई सूर्या लाइफको बिमालेख उपहार

चौधरीले पास्नीमा आफ्नो बच्चालाई सूर्या लाइफको  बिमालेख उपहार

हिरगर समाचारदाता

धनगढी, ८,  देवहरियाटाेल अवस्थित १ बर्षे पार्थ चाैधरीकाे आज पास्नीको केहि फरकपनका साथ मनाइएकाे छ । पास्नी अलि फरकपनका साथ आमा रचना चौधरी र बाबा गणेश चौधरीले सूर्या लाइफकाे बीमालेख उपहार  दिएकीछिन् । अफु रहेपनि नरहेपनि सधैकाे साथि भनेकाे  बिमा मात्रहाे भन्दै याे याेजना बनाएकीहुन ।

 

  1. उसकाे भबिष्य सुनिश्चितताकाे लागि बिमा उपहार  दिएकाे बताए ।  बीमालेख उपहारदिन कम्पनीका नायव  प्रबन्धक  हिरालाल चाैधरी ले कुरा थप्दै पास्नीको शुभकामना  दिदै माँ काे अर्काे रूप बीमा हाे भन्दै यसले अामाकाे दस र  छाेरा काे सुरक्षा दस लाखकैरहेकाे याे बाल अग्रीम भुक्तानी याेजना हाे यसमा बीमा अवधि सकिन ५ बर्ष पहिलेदेखि नै प्रतेक बर्ष  बर्षेनी धनफिर्तादिने भएकाेले उसकाे  क्याम्स शिक्षा तथा बिवाहका लागि सहयाेगिहुने बताए । त्यस्तै कथमकदाचित अामा नरहेमा बच्चाले मासिक तलब पाउने  र तिर्नुपर्ने  किस्ता मिनहाहुने बताए । यस्ताे साेँच बनाएकाेमा बज्यैलाइ धन्यवाद िददैँ अाजकाे अावश्यकता बीमा अपरिहार्य रहेकाे बताउनु भयाे । प्राय हाम्राे समाज मरेपछि पाइने रकम, कम्पनी काे  बिस्वास गर्न नसकिने कुरा लाइ प्रतिकार गर्दै मरे अस्रीत परिवार  र जिउदै भए भबिष्यकाे लागि बचत  त्याे पनि बाेनस सहित पाइने भएकाेले याे सर्बाेत्म बचत भएकाे बताए । हामी बच्चा लाइ  फाल्तु खाने र अनावश्यक खर्च गर्न दिनु भन्दा पनि दैनिक त्यै बच्चाले खाने पैसा मात्र दिनकाे १२ रूपैयामै १ लाखकाे अामा र बच्चाकाे  बीमा गर्न सकिने सरल तरिका बताउनु भयाे ।