व्याबसाय बिस्तारमा सूर्यालाइफ आक्रामक रणानीतिमा

व्याबसाय बिस्तारमा सूर्यालाइफ आक्रामक रणानीतिमा

हिरगर संवाददाता
३१, भाद्र २०७६, बैतडी

सूर्यालाइफ इन्स्योरेन्स कं.लि. बैतडी शाखाले अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा आफनो नीजि कोड र टिम व्यावसायका अधारमा प्रथम तीन तीन जना लाइ सम्मान गरेको छ ।

उक्त कार्यक्रममा अरु कम्पनी बाट सूर्या लाइफ मा प्रबेश गरेका नयाँ अभिकर्ताहरु लाई सम्मान पनि गरेका थिए ।

उक्त कार्यक्रममा कम्पनीका सहायक महाप्रबन्धक ज्यूले अब को नेपालको नम्बर १ जीबन बीमा कम्पनी बन्ने दावी गरेकाछन । हामी हरेक इन्डीकेटरमा राम्रो हुँदै गैरहेकोले अब पहिलेको सूर्या लाइफ भन्दा फरक सूर्यालाइफ तपाइ हामी मिलेर बनाउनुपर्ने छ भन्नु भयो । आफनो मन्तव्यमा वहाँले सबै लाइ गरे पनि सूर्या र मरे पनि सूर्या भनेर सबै लाई सफत पनि खुवाउनु भएको थियो । दशरथ चन्द जस्ता महाँ मूर्ती जन्मेकाे थलाे मा असम्भव र गर्न नसक्ने के छ र भन्दै अब हामी सबै भन्दा अगाडी बीमा बजार लार्इ नेत्रृत्व गर्ने बेला अाएकाेछ । त्यसतै बिशिष्ट अतिथी तथा एरिया मेनेजर हिरालाल चौधरीले दिनको ५ रुपैयामा अब बिमा गर्न सकिन्छ र बिमा गर्ने बिमीत गाह्रो साह्रो परे हामी सहयोग गर्छौ र तपाइको पनि मासिक तलक कमसेकम ३०,००० कमाइ स्वरोजगर बन्न र बनाउनहुन आग्रह गरेका थिए ।
कार्यक्रम नेपालको राष्ट्रीय गान बाट र पानस मा बत्ती बलेर सुरु गरिएको थियो भने कार्यक्रमको सभाध्यक्ष डडेलधुराको शाखा प्रमुख रामदत्त भट्ट रहेको भियो भने प्रमुख अतिथी कंम्पनीको सहायक महाप्रबन्धक किरण गौतम रहेको भियो भने बिशिष्ट अतिथिमा यस कंम्पनीका एरिया प्रबन्धक हिरालाल चौधरी रहनु भएको थियो ।