सत्गौँवा समाजके अध्यक्षमे भागिराम सत्गौँवा

सत्गौँवा समाजके अध्यक्षमे भागिराम सत्गौँवा

गदरिया(कैलाली)
श्री सत्गौँवा समाज संघ कैलालीको हालै सम्पन्न तेस्रो जिल्ला अधिवेसनले भागीराम सत्गौंवाको अध्यक्षतामा १५ सदस्यीय कार्य समिति चयन गरेको छ । जसको उपाध्यक्षमा रुपादेवी सत्गौँवा र प्रदेशी सत्गौँवा रहेका छन् । भने सचिवमा कृष्ण सत्गौँवा, कोषाध्यक्षमा रामनाथ सत्गौँवा रहेका छन् । त्यस्तै सदस्यमा रामकुमार सत्गौँवा, फत्तेसिँह सत्गौँवा, जालुराम सत्गौँवा, केशरी देवी सत्गौँवा, वीरबहादुर सत्गौँवा, रन्जीता देवी सत्गौँवा, रीतादेवी सत्गौँवा, तुलाराम सत्गौँवा, दरवारी सत्गौँवा, जनकलाल सत्गौँवा रहेका छन् । जिल्लाको गदरिया–३ बनकट्टामा सम्पन्न दुई दिने उक्त अधिवेसनको क्रममा संस्थाको प्रगति विवरण प्रस्तुत गरिनुका साथै सत्गौंवा थारूहरुको वंशवालीको अनुसन्धान गरी पुस्तक प्रकाशन गरिने, चालचलन, संस्कारवारे आउने पुस्तालाई जानकारी गराउँनेलगायत विषयमा बृहट छलफल गरिएको थियो । त्यस्तै समाजद्वारा घोडाघोडी मन्दिर परिसरमा निर्माण भएको मन्दिरमा कुन देवताको प्रर्तिमा राख्नेवारे पनि छलफल गरिएको समाजका सदस्य हिरालाल सत्गौंवाले जानकारी दिए । समाजका निवर्तमान अध्यक्ष शंकर सत्गौँवाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि लेखा तथा कोष नियन्त्रण कार्यालय कैलालीका प्रमुख शिवप्रसाद सत्गौँवा रहेका थिए । सत्गौँवाथारू आदिवासी थारू समुदायभित्र रहेको विभिन्न उपथर मध्येको एउटा उपथरको रुपमा रहेको छ । पछिल्लो समय सत्गौँवाथारू, दहितथारू, कुश्मीथारूलगायत उपथरका थारूहरु संगठित हुँदै गएका छन् ।

हिरगर संवाददाता,
गदरिया, २५ बैशाख

         श्री सत्गौँवा समाज संघ के अबखरिक तिस्रा जिल्ला अधिवेसनसे भागिराम सत्गौँवा निरबिरोध अध्यक्ष पद मन मनोनयन हुइलबाटैँ । निर्वाचन मण्डली मन शिवहरि, राम प्रसाद ओ निवाचन मण्डलीक संयोजक मन शिव प्रसाद सत्गौँवा रहैँ । निर्वाचन मण्डलीक संयोजक शिव प्रसाद सत्गौँवा लावा कार्य समितिक निम्नानुसार यी नाँउ घोषणा कर्लै उपाध्यक्षमन महिलामनसे रुपादेवी सत्गौँवा, उपाध्यक्ष प्रदेशि सत्गौँवा, सचिवमन कृष्ण सत्गौँवा, कोषाध्यक्षमन रामनाथ सत्गौँवा ओ सदस्यमन रामकुमार, फत्यसिँह, जालुराम, केशरी देवि, विरबहादुर, रन्जीता देवी, रीतादेवी, तुलाराम, दरवारी, जनकलाल सत्गौँवा सर्व सम्मतसे मनोनित हुइलरटैँ । सत्गौँवा समाजके तीस्रा जिल्ला अधिवेशन गदरिया ३ बनकट्टा कैलालीमन सुरु हुके आज ओइरल बा । दुइ दिन चलल यी अधिबेशनमन पहिल दिनिक कार्यक्रम मन हर हिँसाब हुइना, खोज्नी बोज्नी हुइना सँग सँग्गे सत्गौँवनके बारेम जानकार करैना , अपन देउँटा ,दर्शनके बारेम बहस , रीति सँस्कारके बारेम छलफल हुइलरहे । सत्गौँवनके बंशवाली पत्ता लगैना, नयाँ समिति चयन कर्ना, सत्गौँवा समाजके गतिबिधि मजा ओ सकृय बनैना , कमजोर ओ पिछरल गोत्यारीन सहयोग सहकार्य कर्ना, सब गोत्यार एक ढिक्का एकिकृत हुइना, अपन कुविचार कुसँस्कार छोर्ना कना बहुत गतिबिधि कर्ना ओ कर्तिरहल जनैलै । साथ साथमन सत्गौँवा समाजके जिल्ला कैलालीक पहलमन पर्यटकिय ठाँउ घोरीघोरा मन सत्गौँवनके मन्दिरमन भरखर सिरजके बारेम का देउँटा धर्ना कना बाटफेन स्थान पायल रहे । कार्यक्रमके घरगोसियामन शंकर सत्गौँवा रहैँ टे कार्यक्रम संचालन प्रतापसिँह सत्गौँवा कर्लेरहैँ ।