समकालिन थारु भाषा साहित्य चिन्तन

समकालिन थारु भाषा साहित्य चिन्तन

हिरगर संवाददाता,
०६ चैत २०७२, बर्दिया
जंग्रार साहित्यिक बखेरी बर्दियाको आयोजनामा बर्दियाको गुलरीया नगरपालिकामा समकालीन थारु भाषा साहित्य बिषयमा चिन्तन बहस सम्पन्न भएको छ । कार्यक्रममा थारु भाषा साहित्यको अवस्था बारे बिश्लेषण र टिप्पण्ी समेत गरिएको थियो ।
कार्यक्रममा बोल्दै बखेरीका संस्थापक संरक्षक तथा प्रमुख अतिथी सुशील चौधरीले थारु भाषा साहित्य विकासका लागि लेखन, दस्ताबेजीकरण, अन्य साहित्यकारहरुको साहित्य अध्ययन गर्न जरुरी रहेको औंल्याउनु भयो । थारु साहित्यमा पहिचान, महिला हिंशा बिरुद्ध, राजनीतिक सवाल, भाषा र संस्कृति, कुरुती र बिसंगति बिरुद्ध, शान्ति र सद्भावको बिषयम कलम चलेको भएता पनि दर्शन र ईतिहासको बारेमा भने एकदमै कम लेखिएको बताउनु भयो । लेख्य मानकता, बिकल्प सहितको लेखन, जिम्मेवार लेखन हुनु पर्नेमा चौधरीले भने । लेख्ने स्रष्टा आफ्नो आदर्शको मर्न सके मात्र साहित्यको विकास हुने बताए । चौधरीले अबको लेखाई योजनाबद्ध र सहकार्यात्मक लेखन हुन सकेमा अझ द्रुत्तर विकास हुने बताए ।

JSB-Bardiya (53)

भाषा साहित्यको खुला छलफलमा स्रष्टाले आफ्नो भाषा माथि हेलचेक्राई गर्ने तथा आफ्नो भाषा प्रयोगमा अनुशासित नहुने भएकाले भाषा कम्जोर हुने बताए । साहित्यकार श्याम सराबीले थारु गजल लेखनमा अझै पनि काफिया समस्या भएकाले यसप्रति चासो जानु पर्छ । गजल लेखनका लागि अभिमुखीकरण गर्न आवश्यक छ । यसैगरि यूवा साहित्यकार ठाकुर अकेलाले हामीले साहित्य लेख्ने त गर्छौ तर पुराना शब्द जुन धर्म ग्रन्थ तथा थारु लोक साहित्यमा छ, त्यसलाई प्रयोग गर्न सकि रहेका छैनौ । ति लोक साहित्यका शब्दको अर्थ लगाउन नसकेर पनि प्रयोग नभएको अकेलाले भने । 

हिरगर साहित्यिक बगाल कैलालीका अध्यक्ष हिरालाल सत्गौंवाले थारु भाषाको साहित्यिक आन्दोलन चलेको बेलामा भाषाको प्रयोग र भाषिक मानकताको बारेमा बहस गर्न आवश्यक रहेको बताए ।
बखेरीका अध्यक्ष सोम डेमनडौराले साहित्यकारहरु समाजलाई प्रस्तुत हुने खालको, सामाजिक रुपान्तरणको बारेमा अबको साहित्य लेखिनु पर्ने जिकीर गरे । उनले भाषालाई जति प्रयोग गर्न सक्यो, जति दस्ताबेजीकरण गर्न सक्यो त्यत्ति नै स्थायित्व हुने भएकाले भाषा संरक्षण र संबद्र्धनका लागि पुस्तक प्रकाशन गर्नु जरुरी रहेको बताए । यसका लागि जंग्रार साहित्यिक बखेरीले साहित्यिक पुस्तक प्रकाशन, फेसबुक मार्फत साहित्यिक अभियान, स्काइप मार्फत साहित्य बाचन र बिभिन्न छलफल गर्दै आएको अध्यक्ष डेमनडौराले बताए ।
बखेरीले स्थापना कालदेखि अहिले सम्म गरेको अभियानको बारेमा समेत प्रस्तूत गरिएको थियो । बखेरीले हालसम्म ३ वटा गल संग्रह डिउली गजल संग्रह (प्रथम), जेउनास गजल संग्रह (दोस्रो), पस्नक पन्ह्वा गजल संग्रह (तेस्रो) प्रकाशन गरि सकेको र मैयक पहुँरा गजल संग्रह प्रकाशोन्मुख रहेको जनाएको छ ।
नेपालगञ्जमा केन्द्रिय समिति रहेको बखेरीको हाल सम्म मलेशीया, साउदी अरेबीया, भारत र बर्दियामा गरि तीन वटा शाखा गठन गरि कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
बखेरीको चिन्तन बहस् कार्यक्रमबाट नयाँ योजना समेत पारित गरेको छ । साहित्य लेखन तालिम, थारु गजलको गिती संग्रह निकाल्ने, थारु लोक साहित्यबारे जानकार बनाउन कार्यशाला, सामाजिक सञ्जाल मार्फत लोक साहित्यको शब्द र अर्थ पोष्ट गर्ने र राष्ट्रिय स्तरको थारु भाषाको साहित्यिक उत्सब गर्ने योजना पारित गरेको छ ।
जंग्रार साहित्यिक बखेरीले थारु भाषाको रेडियो कार्यक्रम ल्वाह्रल मन तयार गरेर देशका १६ एफएम बाट प्रशारण गर्दै आएको छ ।
कार्यक्रममा बखेरीका सदस्य ठाकुर अकेला, श्याम सराबी, लब अबिरल, गंगा डंगौरा, सिता निश्छल, गितान्जली पछल्डंग्या, सुमित्रा चौधरी, दर्पण कुसुम्या, मस्तराम हारल मनरख्ना, आरती आरु, बाँकेक मस्टैला छैला, सुरज बर्दियाली लगायत दुई दर्जन बढी साहित्य बाचन गर्नुका साथै साहित्य बाचन गरेका थिए । कार्यक्रम जंग्रार साहित्यिक बखेरी बर्दिया शाखाका अध्यक्ष अनुराग सायरको अध्यक्षतामा सम्पन्न भएको हो ।

JSB-Bardiya (26)

संक्षिप्त प्रतिबेदन
जंग्रार साहित्यिक बखेरी, नेपाल
बर्दिया
मासिक साहित्यिक श्रृंखलासे साहित्यिक बखेरीक शुरुवाट
साहित्यकार तथा लेखक कृष्णराज सर्वहारीक संयोजनम नेपालगञ्जम २०६१ जेठ ठेसे २०६२ जेठसम् थारु भाषा साहित्य श्रृङ्खला करिब १२ भाग चला गैल रह । वाकर पाछ, २०६३ सालम सोम डेमनडौराक संयोजनम करिब ६ भागसम् सञ्चालन्म आइल् । तर यी श्रृङ्खला नियमित जाई निस्याकल् ।
गाऊँ ठेसे शहर हुइटी फोन मार्फत जंग्रार साहित्यिक बखेरी
जंग्रार साहित्यिक बखेरीक जरम २०६८ पुष १ ओ २ गतेक ठाकुरद्धाराम कैगिलक जंग्रार साहित्यिक बखेरीमसे हुइलक हो । सुशील चौधरी ओ सोम डेमनडौराक खास प्रयासम २०६८ पुष ठेसे जंग्रार साहित्यिक बखेरीक नाउँले साहित्यिक अभियान रफ्तार लिहल् । याकर संयोजन सोम डेमनडौरा कर्टी बाट । थारु भाषक बखेरी चलैना ईतिहासम सामाजिक सञ्जाल फेसबुक, ट्वीटर ओ इमेल मार्फत कबिलन जानकारी करैना ओ सुझाब संकलन कैजैटी बा ।
डुस्रा बखेरी २०६८ माघ १६ गते शहिद दिवशक दिन, टिस्रा बखेरी बर्दिया गुलरीयाक खैरापुर १५ नं. गाउँम फागुन २७ गते, चौठा बखेरी २०६९ बैशाख १ गते संगुन स्मृति दिवशक अवसरम सहकार्य, पाँचौ, छैंठौ, सातौं, ओ आठौं बखेरी २०६९ जेठम थरुहट आन्दोलन अखण्ड सुदूर पश्चिमक बिरुद्धम उर्लल ब्याला सडक साहित्यिक बखेरी, नवौं बखेरी २०६९ साउन २७ गते अन्तराष्ट्रिय युवा दिवशक अवसरम बर्दिया गुलरीयाम, दशौं बखेरी २०६९ असोज २० गते मुक्त कमैयनक बिषयम बर्दियाक बनियाभार ६ बन्गई मुक्त कमैया बस्तीम, ग्यारौं बखेरी २०६९ पुष १० गतेक दिन अफगानिस्तानसे गोपी चौधरीक सहभागीतम अन्तराष्ट्रिय बखेरी, बाह्रौं बखेरी २०७० चैट ११ गते नेपालगञ्ज, कोरियनपुर सोम डेमनडौराक बैठाई घरम निम्जागैल ।
बखेरीम पहिला चो अन्तराष्ट्रिय ओ राष्ट्रियरुपम साहित्यकारहुँक्र फोन मार्फत साहित्य बाचन कर्गिल् । ओसहँक टेह्रौं बखेरी २०७० चैट २९ गते नेपालगञ्जक कोरियनपुरम अन्तराष्ट्रिय ओ राष्ट्रियरुपम साहित्यिक व संगीतमय तरिकाले भव्यरुपले निम्जागैल । चौधौं बखेरी जंग्रार साहित्यिक बखेरीक संरक्षक सुशील चौधरीक बर्का पहुनाईम इन्सेक नेपालगञ्जम निम्जागैल । पन्ध्रौ बखेरी साहित्यकार कृष्णराज सर्वहारीक बर्का पहुनाईम नेपालगञ्जक सनराइज होटलम कर्गिल् । असिहँक आभिनसम् जंग्रार साहित्यिक बखेरी करिब ३०औं भागसम् निम्जागैल बा ।
स्काइपसे साहित्य बखेरीक शुरुवाट
सोम डेमनडौराक संयोजन ओ जंग्रार साहित्यिक बखेरी नेपालक आयोजनाम नेपालगञ्जहँ केन्द्र बनाक इतिहासम पहिला फ्यारा थारु भाषक साहित्यिक बखेरी २०७० चैत ९ गते कैगिल् । स्काइप बखेरीक ड्वासर भाग २०७१ बैशाख ७ गते हुुइल् । यी कार्यक्रमम कृष्णराज सर्बहारी जी संयुक्त गजल संग्रह निकार पर्ना सल्लाह देल । ज्याकर फलस्वरुप यी संयूक्त गजल संग्रह निक्रटी बा । टिस्रा भाग जेठ ४ गते, चौठा भाग असार १४ गते , पाँचौ बखेरी साउन ४ गते सम्पन्न कैगिल रह । स्काइप साहित्यबाचन कार्यक्रमम गजल संग्रह प्रकाशन ओ आर्थिक संकलनक निर्णय फे सफलतापूर्वक कैगिल रह । बखेरीम भाषिक शुद्धता, मौलिक रचना, थारुन्हँक धर्म, धर्मग्रन्थक चर्चा, कथा लेखन लगायत कैय बिषयम छलफल हुइटी रहठ् ।
देश बिदेशम जंग्रार साहित्यिक बखेरीक शाखा बिस्तार
जसिहँक स्काइप साहित्यिक बखेरी रफ्तारम चलल् वसिहँक बिदेशम फे शाखा खोल्ना आवश्यकता महशुस कर्गिल् । ज्याकर फलस्वरुप साउदी अरेबीया, मलेशीया ओ भारतक मुम्बईम शाखा ओ कैलालीक मध्यवर्ती क्षेत्रम उपशाखाक गठन् हुइल् । साउदी अरेबीयाम कुमार चौधरीक संयोजनम हुइलक छलफलम रामचन्द्र चौधरीक संयोजकत्वम २०७१ बैशाख १९ गते तदनुसार २ मई २०१४ म ६ सदस्यी साउदी अरेबीया शाखा समिति गठन् हुइल् । मलेशीयाम लाछु डंगौराक संयोकत्वम २०७१ बैशाख २८ गते तदनुसार ११ मई २०१४ म १० सदस्यीय मलेशीया शाखा समिति गठन् हुइल् । वसिहँक २०७१ जेठ ३ गते तदनुसार १७ मे २०१४ म मध्यवर्ती क्षेत्र कैलालीम बिरेन्द्र जलनक संयोजकत्वम ९ सदस्यीय उपशाखा गठन् हुइल् । भारतक मुम्बई म कैलालीक तुलाराम सनम संयोकत्वम २०७१ जेठ ४ गते तदनुसार १८ मे २०१४ म ७ सदस्यीय मुम्बई शाखा गठन् हुइल् । स्वदेशसे लेक बिदेशटक शाखा, उपशाखा गठन् कर्ना ओ स्काइप साहित्यिक कार्यक्रम चलैना जंग्रार साहित्यिक बखेरी पहिला अभियन्ता हुइनाम सफल हुइल् बा । असिक गठन् होस्याकल पाछ प्रत्येक शाखा ओ उपशाखा महिनम कम्तिम एकचोसे ढ्यारचो स्काइप बखेरी ओ बैठाई बखेरी सञ्चालन कर्टि आइल बा । शाखा बखेरीक नियमित क्रियाकलापले यूवन्हँकम साहित्यप्रति चासो बहर्टी बाटीन् हो कबिहुँकन्हँक लेखन कला फे सुधार हुइटी बाटीन् ।
जंग्रार साहित्यिक बखेरी, बर्दियाक गतिबिधी
 जंग्रार साहित्यक बखेरी शाखा बर्दिया गठनः २०७२ सावन १०
 पहिला हरढुवाई कार्यक्रमः २०७२ सावन १६ गत,े ढोढरी खाता, बर्दिया
 दोश्रो कार्यक्रमः २०७२ कातिक ०३, राजापुर १० चक्खापुर, बर्दिया
 तेस्रो कार्यक्रमः २०७२ मंसिर २८ कालिका ३ मयुरबस्ती, बर्दियाम जगन्नाथ युवा कल्बके सहकार्याम
 चौथो कार्यक्रमः २०७२ पुस ११ गते गुलरिया १ बेलटाडीगाउँम
 पाँचौ कार्यक्रमः २०७२ माघ २ गते, बबई नगरपालिका २ मिर्चैया गाउम क्ल्बके सह्कार्यम
 छैठौं कार्यक्रमः २०७२ फागुन २५ गते, ढोढरी महुवा गाउक क्ल्बके सह्कार्यम
गजल संग्रह प्रकाशन
स्काइप ओ फेसबुक मार्फत नियमित साहित्यबाचनक काम आघ बहर्टी गैल ओ देश बिदेशम रलक यूवा साहित्यकार हुँकन्हँक बिच्चम सहकार्य बहर्टी गैल । फलस्वरुप बाचन ओ फेसबुकक साहित्यहँ स्थायित्व डिहक लाग किताबक रुप डेना सल्लाह कैगिल् । उह सल्लाह अन्सार जंग्रार साहित्यिक बखेरी पहिला संयुक्त गजल संग्रह डिउली, सोम डेमनडौरा क सम्पादकत्वम २०७१ भदौंम, भारत शाखासे संयुक्त गजल संग्रह जेउनास। तुलाराम सनमक सम्पादकत्वम अक्टुबर २०१४ म ओ मलेशीया शाखासे पस्नक पन्ह्वा संयुक्त गजल संग्रह। कृष्णराज सर्बहारी ओ सोम डेमनडौराक सम्पादकत्वम २०७२ जेठम प्रकाशन हुइल् । ओसहँक साउदी अरेबिया शाखासे मैयक पहुँरा नाउँक संयुक्त गजल संग्रह निक्रना तयारीम बा ।
जंग्रार रेडियोम
जंग्रार साहित्यिक बखेरी थारु भाषा साहित्यक संरक्षण, संबद्र्धन ओ विकासम सहज बनाइक लाग सेभेन्द्र कुसुम्यक प्रयासम २०७१ साल चैत थेसे मुक्तक मन रेडियो कार्यक्रम उत्पादन कैगिल् । पाछ याकर नाऊँ बदल्क ल्वाह्रल मन कैगिल् । हालसम् यि कार्यक्रम नेपालक १६ ठो एफएम ओ दुइठो अनलाईन म सुन सेक्जाइठ् । यी रेडियो कार्यक्रम पुर्णतया थारु भाषक साहित्यम आधारित हुइलक ओर्से बिश्वभरक स्रोता, सर्जक हुँक्र ओनाई सेक्ठ ।
कार्यक्रम उत्पादनम रामपछल्डंग्या अनुरागी ओ गायक राजु चौधरी सहयोग कर्टी आईल बाट । सुरुवाटी दिन म यी कार्यक्रमह हम्र मोवाईलसे रेर्कड कैख सञ्चालनम लन्लक हो । मोवाईलसे रेर्कड कैख र्कायक्रम उत्पादन कर्ना खाशै प्रभावकारी हुइ निस्याकल रह । कैलाली हसुलियाक गायक राजु चौधरी रेकर्डर किन्ख सहयोग करल् पाछ ल्वाह्रल मन निरन्तर चल्टी आइल् बा ।
आब्बसम् ल्वाह्रल मन बज्टी रलक एफ एम
क्र.सं. एफ एम ठेगाना, जिल्ला हप्ता समय
१ रेडियो सुदुरसंचार १०६.५ मेगाहर्ज बेलौरी, कञ्चनपुर शुक्रबार बिहान ९ः१५ से १० सम्
२ रेडियो प्रभु एफएम १०२.६ मेगाहर्ज झलारी, कञ्चनपुर बिहिबार रात ९ः१५ से १० सम्
३ रेडियो पहिचान १०५.३ मेगाहर्ज भाँसी, कञ्चनपुर सोमबार रात्क ९ः१५ से १० सम्
४ रेडियो पश्चिम आवाज १०७.४ मेगाहर्ज लम्की, कैलाली बुधवार रात ९ः१५ से १० सम्
५ रेडियो सखी ९५.८ मेगाहर्ज मसुरिया, कैलाली मंगलबार दिन ४ः१५ से ५ सम्
६ रेडियो घोडाघोडि ८८.३ मेगाहर्ज सुखड, कैलाली निश्चित समय नै आईल्
७ रेडियो मनको मझेरी ९१ मेगाहर्ज पहलमानपुर, कैलाली बुधबार रात ९ः१५ से १० सम्
८ रेडियो रामज्ञानु ८९ मेगाहर्ज सानोश्री बर्दिया मंगलबार सँझ्या ५ः१५ से ६ सम्
९ रेडियो बबई १०६ मेगाहर्ज गुलरिया बर्दिया
१० रेडियो हाम्रो फुलबारी १०७.३ मेगाहर्ज भुरि गाउँ बर्दिया अईतबार दिनके ३ः१५ से ४ सम्
११ रेडियो एक्सप्रेस ८८.४ मेगाहर्ज नेपालगंज बाँके शुक्रबार सँझ्या ६ः१५ से ७ सम्
१२ रेडियो बागेश्वरी ९४.६खमेगाहर्ज नेपालगंज बाँके मंगलबार रातके ९ः१५ से १० सम्
१३ रेडियो हाम्रो पँहुच ८९ मेगाहर्ज तुल्सीपुर दाङ मंगलबार दिनक १ः१५ से २ सम्
१४ रेडियो थारु अनलाईन चितवन शनिबार ४ः१५ से ५ सम
१५ रेडियो सनैराहा अनलाईन चितवन
१६ रेडियो भेरी ९८.६ मेगाहर्ज ओ १०२.७ मेगाहर्ज सुर्खेत मंगलबार बिहान ९ बजेक नेपाल दर्पण पाछ

शब्द भिराऊ अभियान
थारु भाषा लेखनक लाग बहुट से बहुट साहित्यकारन आपन योगदान पुगैटी बाट । तर फे छोटीहँसे नेपाली ओ अंग्रेजी भाषा पह्रक पर्ना बाध्यताले आपन थारु भाषा जत्रा सहजले बोल्लसे फे लिखाईम कम्जोरी डेख परठ् । आपन ठेठ् थारु भाषा हेरैटी गैलक महशुस हुइलक कारण फेसबुक मार्फट शब्द भिराऊ कार्यक्रमक आयोजना कगिल् । यी अभियानम देश बिदेशम बैठुइया यूवा साहित्यकारहुँक्र २४ सै घन्टा शब्द भिराऊम सहभागी हुइल । एक औरक मार्फत थारु शब्द सिख्ना मौका पैल ।
उपलब्धी
 थारु भाषा साहित्य ओ साहित्यकारन्हँक विकास, गुणस्तर ओ संख्या बृद्धि हुइटी गैलक ।
 थारु भाषक गजल संग्रहक प्रकाशन । ज्याकर मार्फत थारु भाषा साहित्यक संरक्षण हुइलक, दस्ताबेजीकरण हुइलक ।
 थारु भाषा ओ थारु भाषी साहित्यकारन्हँक पहिचान स्थापित हुइटी गैलक ।
 लउव स्रष्टा प्रोत्साहन डेना ओ लिखाईम सुधार हुइटी गैलक ।
 भाषा साहित्यक कार्यक्रमम बृद्धि अइल, जस्टकिः छलफल, बाचन, स्टेज कार्यक्रम । सँगसँग थारु संस्कृतिक प्रबद्र्धन हुइटी गैलक ।
 थारु भाषक शब्द बेल्सना, बोलाईम सुधार अइलक ।
 थारुभाषी साहित्यकारन् ओ संस्थक बिच्चम एकता, सहकार्यता बहर्लक ।
 रेडियो कार्यक्रम मार्फत देश बिदेशक स्रोतन थारु भाषा साहित्यबारे जानकार करैलक, सचेत बनैलक ।
 मलेशीया, साउदी अरेबीया भारतक कैय ठाउँम थारु भाषक साहित्यिक कार्यक्रम सञ्चालन् हुइना ।
 स्रष्टनक उत्साह बह्राइक लाग सम्मान कार्यक्रम कर्लक ।
समस्या÷चुनौति
 जंग्रार साहित्यिक बखेरी संस्थागत निहुइलक, दर्ता निहुई सेक्लक
 साहित्यकारन् कामक ब्यस्तताक कारण नियमित कार्यक्रम कर निसेक्लक ।
 किताबक बजारीकरण निहुई सेक्लक, बिक्री बितरणम समस्या
 कोष ब्यवस्थापन निहुई सेक्लक
सुझाब
 जंग्रार साहित्यिक बखेरीहँ दर्ता कर पर्ना, संस्थागत कर पर्ना ।
 हरेक शाखा, उपशाखा कम्तीमा महिनक एकचो कार्यक्रम कर पर्ना ।
 किताबक बजारीकरणक लाग सक्कु शाखा, उपशाखक पदाधिकारिन सक्रियता देखाई पर्ना ।
 हरेक महिना लेबी उठाक या कार्यक्रम कैख कोष संकलन कर्ना ।
 सदस्यता बितरण कर पर्ना ।
 ल्वाह्रल मन रेडियो कार्यक्रमक स्थायीत्वक लाग कोष संकलन या दातृ निकाय ख्वाज पर्ना ।
 गजल बिधा क सँगसँग साहित्यक अन्य बिधा कथा, उपन्यास, निबन्ध लगायतक बिधाम साहित्यकारन् लगाई पर्ना ।
 बहस्, छलफल, समिक्षा, कार्य योजना तथा रणनीतिक योजना बनैना मेरिक कार्यक्रम हुई पर्ना ।
 वेबसाइट तयार कर पर्ना ।
लिंक, सहकार्य
ठुम्रार साहित्यिक बखेरी, काठमाण्डौ, हिरगर साहित्यिक बखेरी, कैलाली, जिउगर साहित्यिक फँट्वा, कैलाली, बर्दिया साहित्य प्रतिष्ठान, बर्दिया, मध्यपश्चिम गजल प्रतिष्ठान, नेपालगञ्ज, राजापुर साहित्य प्रतिष्ठान
सहयोग
रेकर्डरः गायक राजु राज, कैलाली
ल्यापटपः कुमार चौधरी, चितवन

सम्मान
ठुम्रार साहित्यिक बखेरी, काठमाण्डौंसे ल्वाह्रल मन रेडियो कार्यक्रमक प्रस्तोता सेभेन्द्र कुसुम्या सम्मानित

प्रस्तुतकर्ताः सोम डेमनडौरा
अध्यक्ष, जंग्रार साहित्यिक बखेरी
२०७२ चैत ६ गते, गुलरीया, बर्दिया