सूर्यालाइफ इन्स्योरेन्स लम्की कैलालीको शाखा द्वारा अभिकर्ता पुनर्ताजगी तालिम सम्पन्न

सूर्यालाइफ इन्स्योरेन्स लम्की कैलालीको शाखा द्वारा अभिकर्ता पुनर्ताजगी तालिम सम्पन्न

हिरगर संवाददाता
११ पुस, लम्की
सूर्या लाइफ इन्स्योरेन्स कंम्पनी लम्की शाखाको आयोजनामा आज एकदिने अभिकर्ता पुनर्ताजकी तालिम सम्पन्न गरेको छ ।

 

 

यस कंम्पनिको योजनाहरु, सफल अभिकर्ता कसरी बन्ने भन्ने विषयक छलफल मा सुखद शाखा का शाखा प्रमुख धनसिँह धामी, धनगढी शाखाका नरेश भट्ट  एरिया शाखा प्रमुख हिरालाल चौधरी ले कार्यक्रम संचालन गरेकाथिए । आजको युगमा बिमाको आवश्यकता रहेको तर आवश्यकता अनुसार हाम्रो समाज मा अझै बिमा हुुुन नसकेको र भए पनि अन्डर इन्सस्योरेन्स गरेको छ । अब यस लाई हाम्रो अभिकर्ता ले अवसरको रुपमा लिएर अगाडि बढे हामी सबैको राम्रो हुनेमा जोद थियो । बिमा गर्दा हामिले अप्नाएको योजनाहरु एक आपसमा छलफल गर्दै थप आफ्नो तरिका दिदै र कम्पनिको रणनीति र इन्सेन्टिभ  को कुरा सँगै राम्रो काम गर्ने अभिकर्ताहरु लाई सम्मान समेत गरेकोथियो । साथै सूर्या लाइफको ऐजेन्सी मेनेजर लाई चार लेएर्स रहेको जुन अरु कुनै पनि कम्पनीमा नरहेकोले ऐनेन्सी मेनेजर को कमाई र प्रमोसन मा सहज हुने हुँदा तपाईं हामी भाग्यमानी ठानी मौकाको फाइदा उठाउन एरिया मेनेजर हिरालाल चौधरी ले अनुरोध गर्दै तलव पनि अरु भन्दा बढि हामीले दिनेगरेको मा दाबी पनि गरे ।

 

 

कार्यक्रम संचालन लम्की शाखाका शाखा प्रमुख शिवनाथ बिश्वकर्मा थिए र तालिम लम्कीको मुनबुन होटेलमा रहेको थियो