हिरगर संवाददाता
पुस, ४ लम्की
सुर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड लम्की शाखाले अभिकर्ता अाधारभूत तालिम सम्पन्न गरेकाे छ । बैनिया बजारकाे हाेटल प्यारा डाइसमा उक्त कार्यतक्रम रहेकाे थियाे । सुर्या लाईफ इन्स्योरेन्स लम्की साखाका प्रमुख सिबनाथ बि क को सभापतित्वमा सुरु भएको कार्यक्रमका सुर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड का एरिया प्रमुख हिरालाल चाैधरीकाे प्रमुख अतिथि रहनु भएको थियो।अन्य अतिथीहरुमा सुर्या लाईफ इन्स्योरेन्सका एजेन्सि मेनेजर रामु कुश्मी रहेका थिए ।
अभिकर्ता तालिम सँग सँगै राम्राे काम गर्ने अभिकर्ता डम्मर बुढा लाइ सम्मान पनि गरिनुका साथै ५०।५० र एक कराेड बिमा गर्ने बिमीत लाइ स्वम अभिकर्ता बनाइ स सम्मान पनि गरिएकाे थियाे ।