अराैती पूजा, निकासी पूजा //थारु परम्परागत चलन अनुसार भाेज पछि गरिने पूजा ​

याे चलन थारु परम्परा अनुसार बिहे पछि गरिने पूजा हाे ।

बनभाेज जस्तैं लाग्ने याे पूजामा दुलहा ले पूजा गरेपछि गुरुवा ले बाँकी पूजा गछर्न ।

यस मा पुरुषा मात्र सहभागिता हुन्छन ।

नियम अनुसार बलि दिने श्र‌गार समान इत्यादी बिधि अनुसार हुन्छ ।

Camera Help 👉️ Ram Kumar Chaudhary

        Mixing👉️ hirgar youtube chanel Hiralal

Thanks 👉️ nagendra, khagendra, harry, bishow and all friends

Place👉️ Dhangadhi-2, Mohna River

------------------~~~~~~~~~~~~______________

Special Thanks 👉️ Sant Ram Tharu लाेक गायक तथा सँस्क्रीती जनकार

Leave a Reply

Your email address will not be published. Required fields are marked *